[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Monday, November 13, 2023
[VIEWED 1042 TIMES]
SAVE! for ease of future access.
Posted on 11-13-23 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal may approach Pakistan for sugar import


  • New Delhi has allowed the export of 25,000 tonnes of sugar on a quota basis to Nepal till September 30 next year. Officials, however, say there are issues related to quality and price.

  • Translocated rhinos thriving in their adopted home


  • Two Chitwan rhinos—four-year-old Pushpa and three-year-old Anjali—were translocated to the Koshi Tappu Wildlife Reserve in September.

  • Earthquake could force more women to give birth at home


  • Maternal health experts ask authorities concerned to focus on saving the lives of mothers and newborns.

  • No new entity needed for reconstruction


  • One year is not enough. We need at least two years to rebuild damaged structures.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सबै नेपालीको संवत् – नेपाल संवत्
  • ब्रम्हाण्डमा रहेका प्रत्येक कणहरु, र समग्रमा पुरै ब्रम्हाण्ड, सब गतिशील छन्, परिवर्तनशील छन् । त्यसैले नै हुनुपर्छ, ब्रम्हाण्डका सबै प्रक्रिया, अवस्था अस्तित्व सब गतिशील छन् । त्यसमध्ये सबैभन्दा धेरै गतिशील छ, ‘समय’ ।

  • नेपाल मात्र होइन अन्य मुलुकमा पनि बन्द छ टिकटक
  • सामाजिक सद्‍भाव र व्यक्तिगत धृणा फैलाउने माध्यमको रुपमा दुरुपयोग हुन थालेपछि सरकारले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । नेपालीहरुमाझ पनि चर्चित बन्दै गएको टिकटकका कारण साइबर अपराधका घटनाहरु बढेपछि यसलाई नियमन गर्नेबारे बहस चलेको थियो ।

  • जाजरकोट भूकम्पको पुनर्निर्माणका लागि सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग
  • सरकारले भूकम्पको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ छुट्टाउने निर्णय गर्दै अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई पनि सहयोग आह्वान गरेको छ ।

  • नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
  • सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

  • गौरिकाको तिहार
  • नेपाली चाडपर्व चलिरहँदा निकै उत्साहित हुन्छिन् गौरिका सिंह । उनी तिहारको रमझममा मस्त छन् । कुकुर पूजा र भाई सौरेनलाई टीका लगाइदिन उनले सामग्री जोरजाम गरिसकेकी छन् ।‘मलाई कुकुर निकै मन पर्छ । यसपटक पनि छिमेकी घरको कुकुरलाई पूजा गरिदिन्छु,’ उनले कान्तिपुरसँग भनिन्, ‘भाइटीका पनि छ । बरु कलेज भएकाले समय मिलाउनुपर्नेछ । परिवारका साथ मिठाई, सेलरोटी खाएर तिहार मनाउँछु ।’

  • राष्ट्रिय गौरवको आयोजना घोषणाले रंगशाला बन्ने आशा
  • गौतम बुद्ध क्रिकेट रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेसँगै स्थानीयमा फेरि उत्साह बढेको छ । दुई वर्षअघि काम रोकिएर निराश भएका स्थानीयमा सरकारको निर्णयसँगै रंगशाला बन्ने आशा फेरि जागेको हो ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 90 days
    Recommended Popular Threads Controvertial Threads
    Democrat wants to run election like in India. Chaos and Confusing to voters.
    Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
    नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
    ए १ पनि पुगेनछ ?
    200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
    maga got what they voted for
    नेपाली वालमार्ट चोर
    मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
    मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
    बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
    नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
    Funny when Nepalis talk about Epstein and injustice
    Why Oli must go for the UML to survive?
    बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
    where are Hunter Biden and Biden got 40k maga hounds?
    Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
    Who are the real Sukumbaasis?
    Can we really get rid of Nepotism in the government?
    आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
    How many ministries do we really need?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters