Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Monday, November 13, 2023
[VIEWED 815
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 11-13-23 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal may approach Pakistan for sugar import
 New Delhi has allowed the export of 25,000 tonnes of sugar on a quota basis to Nepal till September 30 next year. Officials, however, say there are issues related to quality and price.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सबै नेपालीको संवत् – नेपाल संवत्
ब्रम्हाण्डमा रहेका प्रत्येक कणहरु, र समग्रमा पुरै ब्रम्हाण्ड, सब गतिशील छन्, परिवर्तनशील छन् । त्यसैले नै हुनुपर्छ, ब्रम्हाण्डका सबै प्रक्रिया, अवस्था अस्तित्व सब गतिशील छन् । त्यसमध्ये सबैभन्दा धेरै गतिशील छ, ‘समय’ ।
नेपाल मात्र होइन अन्य मुलुकमा पनि बन्द छ टिकटक
सामाजिक सद्भाव र व्यक्तिगत धृणा फैलाउने माध्यमको रुपमा दुरुपयोग हुन थालेपछि सरकारले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । नेपालीहरुमाझ पनि चर्चित बन्दै गएको टिकटकका कारण साइबर अपराधका घटनाहरु बढेपछि यसलाई नियमन गर्नेबारे बहस चलेको थियो ।
गौरिकाको तिहार
नेपाली चाडपर्व चलिरहँदा निकै उत्साहित हुन्छिन् गौरिका सिंह । उनी तिहारको रमझममा मस्त छन् । कुकुर पूजा र भाई सौरेनलाई टीका लगाइदिन उनले सामग्री जोरजाम गरिसकेकी छन् ।‘मलाई कुकुर निकै मन पर्छ । यसपटक पनि छिमेकी घरको कुकुरलाई पूजा गरिदिन्छु,’ उनले कान्तिपुरसँग भनिन्, ‘भाइटीका पनि छ । बरु कलेज भएकाले समय मिलाउनुपर्नेछ । परिवारका साथ मिठाई, सेलरोटी खाएर तिहार मनाउँछु ।’
राष्ट्रिय गौरवको आयोजना घोषणाले रंगशाला बन्ने आशा
गौतम बुद्ध क्रिकेट रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेसँगै स्थानीयमा फेरि उत्साह बढेको छ । दुई वर्षअघि काम रोकिएर निराश भएका स्थानीयमा सरकारको निर्णयसँगै रंगशाला बन्ने आशा फेरि जागेको हो ।
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads |
Controvertial Threads |
Nepal TPS decision |
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|