[VIEWED 3832
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
ulter440
Please log in to subscribe to ulter440's postings.
Posted on 03-23-06 7:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आजबाट सुरु भएको क्यान ईन्फोटेक २००६ मा अनौठो दृश्य देखियो। देशको एक प्रतिशठित संस्थालाई अछुत जस्तै बाहिर राखिएको रहेछ। के यसले संमग्रमा के संदेश दिनखोजेको हो बुझ्न सकिएन। एउता संस्थाको त यस्तो हालत छ भने यसरी पिडित कति होला? के यो क्यान को हैकमबाद हो त? देशको लागि उलेखनिय कार्य गर्नेलाई त यस्तो व्यबहार गर्नेले देशको लागि के गर्ला भन्ने आशा राख्ने।
|
|
|
|
khapad baba
Please log in to subscribe to khapad baba's postings.
Posted on 03-23-06 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kun sanstha rahecha NANI?
|
|
|
resaamfiriri
Please log in to subscribe to resaamfiriri's postings.
Posted on 03-23-06 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ डान्कु ।त्यो कुन सन्स्था हो लेख न ।थाहा पाउन मन लाग्यो के ।
|
|
|
who??O.K
Please log in to subscribe to who??O.K's postings.
Posted on 03-23-06 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
symlyn
Please log in to subscribe to symlyn's postings.
Posted on 03-23-06 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thread reposted क्यान इन्फोटेक हुन थालेको पनि १२ बर्ष भएछ है!!!! तर साच्चि भन्नु पर्दा होटल ब्लु स्टारमा हुदाँ जस्तो क्यान बीआईसीसीमा रमाईलो चाहि लाग्न छाडेको छ मलाई। वास्तवमा त्यो बेला मुलभुतरुप 'टेक्नोलोजी'लाई प्राथमिकता दिइथ्यो भने पछिल्लो दिनमा त क्यान र माछा बजारमा खासै फरक देख्दिन। जेसुकै पनि 'स्टल' रे - त्यसतो पनि हुन्छ। स्टल भन्ना साथ याद आयो, नेपालीनक्स विकास गरेर केही महिना अघि चर्चामा आएको मदन पुरस्कारको नेपाली भाषा कम्प्युटिङ प्रोजेक्टलाई त क्यानले पाखा लगाएको रहेछ। आजको अंग्रजी हिमालय टाइम्समा लेखिएको थियो - क्यानले मपुपुलाई भित्र स्थाननै दिएन रे। क्यानले मागे जति रकम मपुपुले तिर्न नसकेकोले स्थान नपाएको हो अ रे। गहन कुरो - यो क्यानले यो मेलामा उठाएको रकम के मात्र गर्छ?? क्यानको क्लोजिङको दिन टन्न जाँँड खाने र ख्वाउने बाहेक क्यानको योगदान त मैले केहि पनि देखेको छैन। क्यानले गरेको समाजिक योगदान के के छन्???
|
|