[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 332]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
[VIEWED 166313 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-05-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


चौतारी १६० दीपावली- तिहार - न्हूं दं ( नयाँ बर्ष) बिशेष ।










यो तिहार मा कसैको "हार" नहोस् । ढुकुटिमा लक्ष्मी,जिब्रो मा सरस्वती र अत्ममा मानवको बास होस् ।
 नेपाल संवत ११३० या लसताय न्हूँ दं या भिन्तुना । नयाँ बर्षको शुभकामना ।





 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 160 editions.



 

 


Last edited: 05-Oct-09 08:38 AM

 
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-20-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लु कथा को अर्को भाग थपे है ।


अब चाँही भने गाडी गूड्ला जस्तो छ ।


 
Posted on 10-20-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ "पा बैरे च" कथा चाँही पढियो, आफ्नो त काम्-साम सकियो बै, अब टेस्ट गर्या जस्तै गरी बस्नी हो, बालै भो! अब चाँही केइ होला जस्तो छ है। लु को को छन चौतारीमा हात उुथाम त!

 
Posted on 10-20-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढ्न सक्यो पुरे को - सबै डकुमेन्ट - मोज छ ल

अनी कहिले सम्म त टेस्टइङ टाईम

 
Posted on 10-20-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डोकुमेन्त ऐले साइडमा, डिभेलपमेन्त नै हान्दी, तेइ सक्यो, खै मर्या-धर्को नै छैन, अब अली काम हुन्न होला, निकाल्देला भन्ने डर, प्रोजेक्ट नै सकिन्न लागि सक्यो, अब खै के हुन्छ केइ थाहा छैन।
 
Posted on 10-20-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रोजेक्ट भनेको एक न एक दिन सकिन्छ

जब सम्म छ तब सम्म त हो नि - मखुला
 
Posted on 10-20-09 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै अब २-३ महिना सबले टेस्ट गर्नी रे, भो अब! दिमाग खराब, पान पराग हुनी भो। तिम्रा चाइँ के हुँदैछ? म त यो गीत सुन्दै....



 
Posted on 10-20-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु मेरो अली अली काम छ त्यही गरिरा

गीत सुन्न कहाँ पाउनु मैले अड्डा मा

थुतुनो किताब नि खोल्न नमिल्ने बनाइद्या छ

५ कहिले बज्छ भनेर कुरेर बसिरा म त


 
Posted on 10-20-09 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो नि त्यही छ यहाँ पातकी हरु ले अप्रुभ भाको रिक्वेस्ट पनि के के गरेर भएन , कहिले सर्भर मुभ , कहिले डाटा मुभ । तर ठिकै छ कम से कम, आफ्नो कोन्ट्रक्त आर्को बर्ष, सम्म रिनु भाको छ त्यसइ दङग पर्या छ ।  
 
Posted on 10-20-09 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बधाई छ कन्ट्राक्ट रिनु भाको मा

भोज कहिले त एला सँग
 
Posted on 10-20-09 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बधाई छ कन्ट्राक्ट रिनु भाको मा

भोज कहिले त एला सँग



 
Posted on 10-21-09 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरै लास्ट पोस्ट रेछ हिजो पनि, ठुल्दाइ पनि काम चोर भएछन, कन्फरेन्स धाउन भ्याउनी, चौतारी चाँही नभ्याउनी भन्ने नि हुन्छ त? तर हिजो जे होस् बबाल मज्जा भो!

ल बुधवारे प्रणाम!!
 
Posted on 10-21-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् पुरे


अरु त कोही नि आछैन त - के भा हो


गाउलेहरु त आउन छोडे त - के भइराछ


बिजी भएर ब्यस्त भाको भनु भने कस्तो ब्यस्त हो एसो तारेमाम जदौ भन्न नभ्याउने


ल आउनु पर्‍यो - अली बात मार्नु पर्‍यो


 
Posted on 10-21-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , प्रणाम पुरे र बौचा यो धागो ले त ३०० काट्यो नी फेरी सान दाई ले केही गर्नु अगाडी नयाँ खोल्ने की ? ओह बौचा ल ल नयाँ धागो बनाउम बनाउम 
 
Posted on 10-21-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ भन्छु म, के भाको? यसरी त चौतारी बिलाएर जान्छ बै, एस्सो कैले काही पढ्ने साथीहरुले पनि एस्सो कोरे हुन्थ्यो केरे, पुरै सुक्खा लाग्न थाली सक्यो, खडेरी लाग्यो...................... कोइ त बोल, यो लहरे र म मात्र के गफ गराइ भो र!

तर पनि ल लहरे लाई प्रणाम, अनी के छ त नयाँ नौलो हिजोको बाहेक
 
Posted on 10-21-09 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे पाट प्रणाम गरें मैले पनि, नदेखिरा, सङ्-सङै परेछ। ऐले सान दाईले ३५० सम्म छुट देको छ क्यारे!
 
Posted on 10-21-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् बैरे


काम वाम तमाम भइसक्यो हो कि बाँकी छ -


अहिले बिहान एउटा डेमो छ - त्यो भन्दा अगाडि नयाँ चौतारी बनाउन भ्याउदिमा म


त्यस्पछी बनाए मात्र हो मैले -


बैरे रे पुरे जसले बनाए नि हुन्छ ल नयाँ चौतारी -



के हुने पुरे - नयाँ त्यही हो अरु केही छैन -


 
Posted on 10-21-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बनाउन आए पो बनाउने ल ल पुरे पाट नयाँ बनाउ त । के हुनु मेरो त उही हो एउटा बुढा दुइटी बुढी ------------- भन्या जस्तो छ । एउटा सेर्भर छ मुला एप्लिकेसन टिम चाँही अनेक सब को रेक्वेस्ट अर्दा गर्दा थाक्या छु , अहीले ईमेल को लडाइ चली रहा छ त्यहि रमिता हेर्दै छु
 
Posted on 10-21-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चाँही काँबाट आउनी हो नि, कसरी गर्नी भन म गर्दिन्छु, स्पेसिफिकेसन बिना त केइ नि गर्न आउन्न मलाई

बैरे तिमी त्यो रमिता हेर्नु सत्ता कथा अघी बढाये हुन्न र भन्या, यौतो कुरो नि क्या

 
Posted on 10-21-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी हामी यसरी भेट भाको दिन
सग्लो पानि हे माया धमिलो मन
बाँझो खेत पाँच छड्के सलाम छ मायालाई पहिलो भेटमा ...



चौतारीका समस्त दिदी बैनी दाजु भाई मा यो सोझो रिट्ठे को तर्फ बाट न्यानो अभिवादन !


लहरे, बैरे, पुरे एवम अरु सबैलाई झ्याप्प लार एक्कै चोटि जदौ !


अरु कुरा त्यस्तै हो मलाई चाँही एक कप मिठो चिया खान मन लाग्यो ! चिनी कम रंग कडा ! मेरी भातिजी कता छिन् खै आज? उनैले ल्याउथिन जे भन्यो तेइ !


 
Posted on 10-21-09 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता हैन उता लागाउम, जिम्मालबाले अर्को बनाइ सके, बुधो एक मैना ला'र उकालो चढेको, थ्याच्च बस्या थाम मै चौतारी बनाइ दिये


anywaz रित्थे लाई याही पनि प्रणाम

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Now Trump is a convicted criminal .
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
TPS Renewal Reregistration
Facts showing how US is worse than Russia
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
Shot Dead
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters