Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Friday, June 4, 2021
|
[VIEWED 1774
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 06-04-21 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
News from Nepal - Home | Ratopati
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
मुख पृष्ठ - BBC News नेपाली
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
कोरोनासँगै भोक छिरेको बस्ती
वाग्मती किनारस्थित थापाथलीको सुकुम्बासी बस्तीमा बस्छन् अपांगता भएका लक्ष्मीश्वर यादव । बिहीबार मध्याह्न लक्ष्मीश्वर भरखरै रोटी–तरकारी खाएर बसेका थिए । उनले चामल सकिएकाले पछिल्ला चार छाक रोटीले टारेको सुनाए । निषेधाज्ञा नभएको भए उनी ह्विलचियरमा सहरतिर निस्कन्थे र मागेर भए पनि ४ छोराछोरी र श्रीमतीको पेट भर्थे । उनको घुँडामुनिको भाग छैन ।
किरियापुत्री बसेका दम्पतीको जलेर मृत्यु
किरिया बसेका एक दम्पतीको जलेर मृत्यु भएको छ । मादी–५ च्याङरिङमा आगलागीमा परेर शुक्रबार बिहान ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र उनकी पत्नी ४४ वर्षीया कमला दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
News of Nepal
विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री, पोखरेल र ज्ञवाली बाहिरिने
न्युज अफ नेपाल, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा जाने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । उपप्रधानमन्त्री सहित ८ मन्त्री र दुई राज्यमन्त्री लिएर ठाकुर समूह सरकारमा जाने भएको हो । यससँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बाहिरिने भएका छन्
ललितपुर महानगरद्वारा कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख दिने घोषणा
न्युज अफ नेपाल, काठमाडौँ । ललितपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका मृतकको परिवारलाई एक लाख रूपैयाँ दिने घोषणा गरेको छ। ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई प्रतिव्यक्ति एक लाख रूपैयाँ दिने घोषणा गरेका हुन् । त्यस्तै आइसिय तथा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई जनही ५०
जसपा ठाकुर समूहबाट ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त, आज साँझ ८ बजे सपथ
न्युज अफ नेपाल, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्री भएका छन् । मन्त्रीहरुको सपथ साँझ ८ बजे राखिएको छ । जसपा वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री, शरद सिंह भण्डारी ऊर्जा तथा जलस्रोत, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल
कोरोनाबाट २४ घण्टामा थप १०१ को मृत्यु, ६६५३ मा संक्रमण
न्युज अफ नेपाल, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, १०१ जना संक्रमितको
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| ए १ पनि पुगेनछ ? |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| maga got what they voted for |
| नेपाली वालमार्ट चोर |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच |
| Why Oli must go for the UML to survive? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| where are Hunter Biden and Biden got 40k maga hounds? |
| Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo |
| Who are the real Sukumbaasis? |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
| When will the culture of impunity end? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|