[VIEWED 5631
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 05-17-07 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै यो कस्तो गणतन्त्र आयो जता ततै हतियार,मुक्का अनि भिडतन्त्र छायो दिउसो चर्को बोलेर तालि खायो साँझ मुसुक्क मुसकाउँदै भ्रस्टसँग हात मिलायो मधेश गयो असि र बिसको गीत गायो काठमान्डु छिर्ने बित्तिकै ज्ञानुको पाउ समायो एरपोर्टमा गभर्नरलाइ रोक्न लगायो शहरमा सितारामको भोज बजायो सिह दरवार र बालुवाटारमा समाजवाद् घन्कायो रातो फेटा बाँदेर देश अर्कैले चलायो बन पसेर जङलिहरुले गाउँ ध्वँस बनायो शहर पस्न पाछैन ,मेलम्चि हरायो खै यो कस्तो गणतन्त्र आयो जता हेर्यो उतै मन परि तन्त्र छायो
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-17-07 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वा वा नानु जी, मन को भाखा टिप्नु भयो। चित्र यथार्थ हो। बुझ्नेलाई श्रीखण्ड न बुझ्ने लैइ....................
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 05-17-07 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दाइ, केहि गर्लान कि देशको लागि भनेर कुर्दा कुर्दा बर्ष दिन बितिसक्यो।अब त हुँदा हुँदा मेलम्चिलाइ पनि बिदा दिने भएछन भन्या।अर्को तिर त्यो वाइ सि एल को जात्रा त छदै छ।अनि देश चलाउनेहरुलाइ इ सब सामान्य लाग्या छ।नलेखु भन्या,अति भयो के,पानि सर से उचा अनि यसो जरुरत गर्या क्या राहुल दाइ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-17-07 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सहि कुरा हो नानु जी। यस्तै यस्तै भावमा मैले एक लेख लेखेको थिएं, मेरो संसारमा। तर त्यहाँ मलाई गाली गरेको पढ्दा देख्दा लाग्यो अब यी बांदरहरुले देश ध्वस्त न बनाई न छाड्ने भयो। फुर्सद् भए पढ्नु होला। http://www.mysansar.com/?p=1560
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 05-17-07 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले पढेको थिएँ दाइका लेख हरु।राम्रो बिस्लेषण थियो दुबै।तर विडम्बना के छ भने,तपाइले नराम्रो चिजलाइ नराम्रो भन्नु भयो भने पनि भिन्न आस्था राख्नेले त्यसलाइ अर्को ढङले बुझिदिन्छन।
|
|
|
sayami
Please log in to subscribe to sayami's postings.
Posted on 05-17-07 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
. दशबर्ष जंगलमा पस्या रे। के सिकेर आए उनीहरुले। जहांतहि पाइप बम पड्काए। लुट्पात, बन्दुकको नाल देखाइ ठग्ने, अपहरण, चोरी र आक्रमण गरे।जथाभावी गोली चलाए। अस्पताल, स्कुल, हेल्थ पोष्ट ध्वस्त पारे। बिगार्नु र बनाउनमा धेरै अन्तर छ। जंगली माओबादीले पानीको आवश्यकता महसुश गरेकै छैन। भुमिगत हुंदा कुवाको भुमिगत पानी खाएर भुमिगत सरकारमा बसि सश्त्र अश्त्र चलाउंदै आएको थियो। यो जंगली जनावरले निर्णय भै सकेको निर्णयलाइ धांधली गर्न सुरु गरे। बल्ल बल्ल मेलाम्चिको अम्रीत पानिले उपत्यकाको तिर्खा मेट्न खोजेको थियो। फेरि उहि, त्यहिं खाली मध्यकालिन ढुंगे धारामा घ्याम्पोको लाइनमा बस्न बाध्य तुलाए। यो माओबादीले चालेको कदम सबै उर्जा ब्यापारीहरुलाइ माओबादीको नयां बिजनेस पोर्टालको परिचय गराउन बोलाएको निमन्त्रणा कार्ड त होइन ?
|
|
|
as_a_writer
Please log in to subscribe to as_a_writer's postings.
Posted on 05-17-07 4:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै के भनु र।अफै लाइ हेर्दा लाज् लगे को छ। देश् को लगि मैले केहि गर्न सक्दिन।यि कुरा तपाइ हरु लाइ केबल् मैले गफ देको जस्तो लाग्छ होला।तर किन हो आज् यो कुर मेरो मान् बात् निस्के को छ।
|
|