हाम्रो (मधेसीको) चिनारी —मधुसूदन पाण्डेय
न त हामी बिस्तारै बोल्न सक्छौं
न त टेलिफोनका तार चोर्न छाड्छौं
हुकिङ गरी न त विद्युत् चोर्न छाड्छौं
न त गल्ली सडकमा बसी आची गर्न छाड्छौं
न त परम्परागत कृषि त्याग्न सक्छौं
न त परिवारनियोजनतर्फ ध्यानै दिन्छौं
न त यताको वस्तु सीमापारि पुर्या्उन छाड्छौ
न त उताको वस्तु यता नल्याई बस्न सक्छौं
न त हामी मिलेर बस्न सक्छौं
न त एक्लै केही गर्न सक्छौं
लोभीपापी जातै हाम्रो
संसद्मा न त इज्जत राख्नै सक्छौं
पार्टी बरु फुटे फुटोस्, छैन लाज
जति पाए पनि हसुर्न सक्छौ
एक मधेस एक प्रदेश पायौं भने
चाहेका बेला देश टुक्र्याउन सक्छा
दुःख नमान्नु होला मित्र:
माफ गर्नुहोला मधेसी मित्रहरू तपाईहरूको चिनारी कोरिदिएकोमा। प्रतिष्ठामा
तपाईहरूको ठेस लाग्ला, तर सत्य त्यही हो। 'मधेसीको सल्लाह पहाडेको हल्ला'
भन्ने एउटा उखानै छ। त्यो किन भन्या भने तपाईहरू विस्तारै बोल्नै
जान्नुहुन्न। तपाईहरूले सल्लाह गर्दा पनि हल्ला गरेको जस्तो ठूल्ठूलो
स्वरमा गर्नुहुन्छ। तराईमा टेलिफोनका तार यति चोरी हुन्छ कि दूरसञ्चार
प्राधिकरणले लाइन फोन वितरण गर्नै चाहन्न। त्यसको प्रत्यक्ष मारमा परेका
कपिलवस्तु जिल्लाका धेरैले मसाग गुनासो गरेका छन्। तराईमा नांगो प्रसारण
लाइनबाट हुकिङ गरी विद्युत् चोरी यति हुन्छ कि विद्युत् प्राधिकरण आजित छ।
रोक्नै सक्दैन र अब त आांटै गर्नै छाडिसक्यो। तराईका गल्ली सडकदेखि लिएर
पूर्व–पश्चिम राजमार्गको छेउछेउमा समेत जहाा मधेसीको बस्ती छ, बिहानपख
जाादा आची गर्न बसेकालाई भन्दा देख्नेलाई लाज लाग्छ। परम्परागत कृषि
तपाईहरूले त्याग्न नसक्दा गरिबी बढेको छ। परिवार नियोजन कार्यक्रमलाई
तपाईहरूले बेबस्ता गर्दा जन्मदरमा वृद्धि भइरहेको छ। मेहनत गर्नभन्दा
तस्करीमा बढी ध्यान दिादा यताको माल उता, उताको माल यता गर्ने प्रवृत्ति
व्यापक रूपमा मौलाएको छ। जसका कारण राजश्व संकलनमा प्रत्यक्ष असर परिरहेको
छ। तपाईहरू न त मिल्न सक्नुहुन्छ। न त जुट्न सक्नुहुन्छ, यता फुट्नु हुन्छ
उता जुट्नुहुन्छ। तराई कांग्रेसको पालादेखि वर्तमानको समयसम्म यस्ता नाटक
कति मञ्चन भए कति।
सद्भावनाको फुट्ने रोग यतिबेला फोरममा सरेको छ।
पार्टी फुट्यो भनेर मोर्चा बनाउनुभयो। मोर्चाको नांगो नाच १७ गते
देखिहालियो। लोभीपापी, पैसाका भोका, दरिद्र मनोवृत्तिका तपाईहरूका सभासद्
खसीबोका बजारका खसिबोका जस्ता छन्। यसको पुष्टि उपेन्द्र यादवकै एक
टेलिभिजन अन्तर्वार्ताबाट पनि भइसकेको छ, न त पार्टीको अनुशासनमा बस्न
सक्ने, न त मोर्चाको अनुशासनमा बस्न सक्ने मधेसी सभासद्लाई केको विशेषण
दिनु र खै? यस्ता सभासद् उत्पादन गर्ने मधेसले यतिबेला आत्मनिर्णयसहितको
स्वायत्त एक मधेस चाहेको छ। यो माग उसको आफ्नो मौलिक हैन। दिल्लीलाई
मक्कामदिना भन्ने यादव, नेपालको राष्ट्रिय झन्डा जलाउने गोइत समूह तथा
बेला–बेलामा देश टुक्र्याउने धम्की दिइरहने राजेन्द्र महतो र महन्थ
ठाकुरजस्ता दिल्लीका मतियारका मुखबाट दिल्लीले बोलेको माग हो। दिल्लीको
चाहना छ, यही माग पूरा गराई मधेसलाई कुनै दिन जनमतसंग्रहका माध्यमबाट
सिक्किम बनाउने।
दिल्लीको राजनीति:
दिल्लीको राजनीति त्यति
दूरगामी छ भने मधेसी नेताहरू खसी बोकाकोे मूल्यका छन्। अमूल्य अथवा
हीराको मूल्यका नेता मधेसमा भइदिएको भए पनि लौत ठिकै छ भनेर उनीहरूको
मागमा सहमति जनाउन सकिन्थ्यो। संविधानसभामा प्रचण्डले किन्न सक्ने मधेसी
नेतालाई त्यत्रो विशाल राष्ट्र भारतले किन्न सक्तैन? कोहिनुर हीरा पनि
किन्न सक्छ भारतले, त्यसैले नेपाललाई अखण्ड राख्न अमूल्य नेता चाहिन्छ,
मधेसमा जो सम्भवै छैन। त्यसैले उनीहरूको 'आत्मनिर्णयसहितको स्वायत्त एक
मधेस' पनि कदापी सम्भव छैन
मधेसीको स्वार्थ:
अधिकांश मधेसी
नेताको यात ससुराली भारत हो, यात माइती भारत हो। यात पत्नीले भारतमा
जागिर गर्छिन्, यात छोराछोरीले भारतमा जागिर गर्छन्। कत्तिको जन्म भारत हो
त कतिको नागरिकता भारतीय हो। कतिपयको कारोबार भारतमा छ त कतिको बैंक खाता
भारतमा छ। बोली हिन्दुस्तानी, पहिरन हिन्दुस्तानी। आनीबानी, रोटीबेटी
हिन्दुस्तानी। बिजनस व्यवसाय हिन्दुस्तानमा, लगाव हिन्दुस्तानमा। हज गर्ने
पवित्रस्थल दिल्ली (मक्का मदिना) ठान्ने नेताले नेपालको राष्ट्रिय
अखण्डता जोगाउलान् भन्नु सुतुरमुर्गले आकाश थाम्नु हो। भंगेराले बाासको
टुप्पो नुहाएा भन्याझैं हो। यतिबेला कश्मिरमा जनमतसंग्रह गराउने हो भने
कश्मिर भारतबाट छुट्टिनेमा कसैले शंकै गर्नुपर्दैन। त्यसैले भारत त्यहाा
जनमतसंग्रह गराउन डराउाछ। मुसलमानहरूको आस्था पाकिस्तानतर्फ छ। कश्मिरलाई
भारतको सीमाभित्र राखिराख्ने ताकत यदि कसैमा छ भने त्यो बन्दुकमा मात्रै छ।
त्यही परिस्थिति सिर्जना नेपालको मधेसमा गराउने चाहना भारतको हो। त्यसलाई
मूर्तरूप दिन मधेसमा बेलाबेलामा विभिन्न नामधारी नेताको जन्म हुने गर्दछ।
ती नेताले राष्ट्र जब जब संकटमा फसेको हुन्छ, त्यस्तै मौका छोपी पहाडे
समुदायलाई लाञ्छित गर्छन्। देशको अखण्डतामा आाच पुग्ने अभिव्यक्ति दिन्छन्।
जातीय विद्वेश फैलाउाछन्। छ्यापछ्यापती साना हतियार भित्र्याएर आतंक
मच्चाउाछन्।
राष्ट्र दुर्बल र सबल हुँदा:
राष्ट्र बलियो
छादासम्म यिनिहरू संसद्मा दौरासुरुवाल टोपी लगाएर जान्थे। संसद्मा नेपाली
भाषामा बोल्थे। नागरिकता लिादा टोपी लगाएको फोटो खिचाउाथे। दरबारमा गएर
सकी नसकी दरबारिया भाषा पनि बोल्ने प्रयास गर्थे। नेपालीमा शपथ लिनुलाई
गौरव ठान्थे। मधेसमा पहाडियालाई आफैंले लगेर जमिन किन्न प्रोत्साहन गर्थे।
पहाडिया कन्यासाग बिहाबारी गर्थे गराउाथे। राष्ट्र कमजोर भएको आजका दिनमा
ती सबै एकादेशका कथा भएका छन्। सदीयौं पुराना कथा जस्ता भइसकेका छन्।
यसरी मधेसीहरू आफ्नो अभीष्टको नजदिक पुग्दै गएका छन्। पहाडे नेताहरू बेखबर
छन्। या त निरीह छन्। बेखबर हुनु र निरीह हुनु दुवै राष्ट्रका लागि घातक
हुन्। राष्ट्रलाई अखण्ड राख्न सानोतिनो मुटु भएको नेताले सक्तैन।
पार्टीगत स्वार्थमा लागेको नेताबाट पनि यो सम्भव छैन। त्यसका लागि
सच्चिदानन्द विशुद्धदेवले भनेझै 'मस्तिष्कमा समझदारी, कााधमा जिम्मेवारी र
हृदयमा इमानदारी' भएको नेता जन्मिनुपर्छ। त्यस्तै नेताको अभाव यतिबेला यो
मुलुकमा छ। मधेसी राष्ट्रवादले मुलुकको अखण्डता जोगिादैन। १७ गतेको
प्रधानमन्त्रीको निर्वाचनमा फ्लोर क्रस गर्ने मधेसी सभासद्को मूल्य
उपेन्द्र यादवले टिभीको साझा सवालमा व्यक्त गरेझै खसीबोकाकै बराबर रहेछ
भनेर बुझ्न लामो समय कुर्नै परेन। उनैका सभासद्ले त्यो नांगो तस्बिर
देखाइदिए। 'सु गर्नेलाई भन्दा देख्नेलाई लाज' भनेझैं हामीलाई भयो।
Source: http://www.weeklynepal.com/newsite2/index.php?option=com_content&view=article&id=7730:2010-08-09-10-34-57&catid=53:artilviews