world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
~~ चौतारी - शतकांक विशेष ~~
[Please view other pages to see the rest of the postings. Total posts: 713]
[VIEWED 296205
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 11:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - शतकांक विशेष -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 14-Feb-08 02:58 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चे तपाले थिक् भन्नु भो मलाइ नि तेस्तै लाग्च। अस्ति भर्खर चौतारिमा चिरेको जस्तो लाग्च। अब चौतरि चिरेको नि २ बर्स पुघ लागि सक्यो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-14-08 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-14-08 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! नेउचेले नि भेट्टायो आफ्नो पहिलो सन्देश, चौतारीको जरा खोतलेर। यो अंकमा त सबैले कोदालीले चौतारीको जरा खनेर दामी दामी कुरा भेट्टाएछन्। हाम्रा जरामुनी बसेर जरा खन्ने ग्वाँचू बाजे र सान्कान्छ चैं कता हराए, जराको जन्जालमा जकडिएर जाँड खाएर त बसेनन्?
ठूली, मलाइ नि लाग्यो अल्छि। अल्छिको औषधी छ तिमीसँग?
चेलीको नाम नेपालीमै भएकोले अर्को के नाम दिने हो खै थाहा भएन। चौतारीमा नेपाली नाममै आउनेहरूको नयाँ नाम खासै दिईदैन,जस्तै रिट्ठे, भौते, पर्वते आदि।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 02-14-08 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज को "प्रणय दिवस" को अवसर मा एउटा पुरानो टुक्रो टासिदिनु परो। (हुन त अब जस्को लागी भनेर यो टुक्रो लेखेको उनी त अर्कै की भै सकिन क्या रे )
******************************************************************
A LOVE...
I’ve never felt vigor like this before; it's a love that I will always adore.
A love with friendship, humor and heart; a bond so strong it would never part.
A love that makes me smile from eye to ear; a love that is joyful without any fear.
A love that is beautiful from the inside out; a love with no tears, panic, pain, or doubt.
A love with soul. so tender and true; a love that I have found only in you...
******************************************************************
जम्मै जोडीहरु लाई प्रणय दिवस को हार्दिक मंगलमय शुभकामना।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-14-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कार्य ब्यस्तताले गर्दा केही घण्टा छिर्न पाएको थिइन चौतारी, अहिले छिर्दा त चिन्नै गाह्रो भो भन्या , अल्मल्ल परे कहाँ बाट सुरु गर्ने अब भनेर। नयाँ साथीहरु पनि धेरै आएछन, पुरानाहरुले पनि मुख देखाएछन छुटेको बल्ल पढिसके दोश्रो राउण्डको सतके जदौ सबैलाई हाम्री तिरु नि आयिछिन आज, मलाई नि सम्झिछिन खुशी लाग्यो भलै १०० औ अंकमा मात्र फेरी आउने बाचा गरेर गये पनि धेरै दिन पछीको आगमनको लागि हार्दिक स्वागत गर्दछु ओये होये तिरु पाज्जी, मनु सड्डे खुसहाल है जी, तुस्सी बहुत रोज बाद् आज आयि है, लस्सी उस्सी पिलो जी थोडा अनी, नयाँ पाहुना, चेलीलाई स्वागत छ चौतारीमा न्वारन गर्दा चाँही "चमेली" नाम राम्रो हुन्छ कि भन्ने लागेको, जिम्मालले अहिले जुराउलान नि दाने सँग पनि धेरै दिन पछी भेट भयो, खुशी लाग्यो गुन्टे, बाबु मैले नि चक्लेट ल्याइद्या छ तिम्लाई, भरै स्कूल छुट्टी भये पछी झर है यता तिर
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-14-08 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोस्रो रावणको आच्या राउन्डको नमस्ते सबैलाई। नयाँ पाहुना हरु नेत्रे र चेली लाई यो सुन्तलेको पनि स्वागत। चेलीको गीत उता पल्ला गाम्मा मैले नि सुनेथें, को रहिछन तेती मिठो स्वर भएकी सुशिली भनेको त यिनै रहिछन। दोहोरी पनि निक्कै गा रहेछ। कसै कसैले JPT भने रे अनी कसै कसैलाई चेलीले जोगी बनाइन भन्ने पनि सुन्थें। रातो गुलाबको तांती पनि थियो भन्छन देख्ने हरु। बधाई छ है मेरो पनि।
अनी सबैलाई हप्पी भान्टंग भुन्टुङ डे है। नेप्चे, कसरी खोजेको पुरानो अंकहरु। मैले त ५५ तिर खोज्न खोजेको त्यो चौतारी को लिस्टोमा त कता ७० तिर देखी मात्रै छ त।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-14-08 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो चौतारी यात्राको पहिलो पोस्टको कथा। पुन्टे बुडा, भउते, गोतामे सिरेहरुको गफ देखेर दङ्ग परेर बिर्खे माइला नाम लिएर आइयो। अनि पुन्टे बुढाको कुरा सुनेर जवाफ लेखेको, तर कसैले मतलब गरेन ठुल्दाईले भने जस्तो। पुन्टे बुढाले त झन ५-६ भाग चौतारी सम्म पनि बाल दिएनन्, अहिले जस्तो स्वागत गर्नु र परै जावस। दिन पनि कसरि दिउन बरा बाल भए पो! :P । धन्न सिरेले कुरै कुरामा जिम्माल नाम लियो र म हो कि हैन भन्ने पर्दा पर्दा सिधै बुढो जिम्माल बनियो! यस्ता कुरा भएका थिए-
पुन्टे दाईको पोस्ट
Poonte
Posted on 11-03-05 10:29 AM Reply | Notify Admin |
|
ए केटा हो! अचेल यो प्रतिगमनमा लाएसि फुर्सदै छैन मुलाई त। खेत सेत के भो होला कुन्नि मेरो? धोबिनीलाई नि कुन चईंले बजाई सको होला के रे। दशैं तिहाराँ नि गाम फर्केर चौतारियाँ भलाखुसारी अर्न नि भ्याईयेन, गाँठे!
नबिर्सम है यो बुढालाई नि! धोबिनीलाई म नारायणहिटीको गजुर टुकुचाँ मिलकाएसि नयाँ पेटिकोट ले'र आम्छु भन्ने खबर पु-याईदेओ।
बरु, चाईन्जो, त्यो भेला अर्नि नै भए, सिरे, ओमे र भउते म तिरै आएनि हुन्थो नि! ठुलो शहर घुमाम्ला, रउसि हाँडी नरित्तिन्जेल ख्वाम्ला, अनि ?विष्णु? लाई बेस्कन गाली चुट्दै गफ अरम्ला!
अरु नि को को आउने हो आए हुन्च नि। एकदम ?सिरियस? भेर देको हे यो निम्तो! घोरिएर बिचार अरम। अनि खबर पाम। :)
|
|
|
nepalean
Posted on 11-03-05 5:56 PM Reply | Notify Admin |
|
यो पुन्टेदाइ त राजनितिले पात्तियको छ भन्या । चौतारिया पनि राजनिति अर्नि चिया पसला पनि राजनिति अर्नि । कता राजाको गजर टुकुचा जानि हो, व्हा पारस दाइ कत्रो बडेमानको भटभटे चडेर हिडचन । क्यारनु सिरे मन त ततै पच जाड र तासमा तर टाडा परियो नि त । नत्र त भउते सिरे ओके सबैको खालको पैसा सोर्नु हुन्थयो । दादा त म सं रिसाहोलान केरे। कबिता पठाउनु पर्ने ढिलो भढ क्या । लेख्न त लेखेको नेपालिआ टाइप अर्न नै भुलेचु , आघु है त दादा ?
|
|
|
Gautam B.
Posted on 11-03-05 7:00 PM Reply | Notify Admin |
|
साथी भाइ सबैले चाइने जो बसौँ भने के गर्ने भनेर घरकी गोताइनीसंग चाइने जो सोधिहेरेको, सकेसम्म चाइने जो जाँदै नजानु, गएपनि चाइने जो रउसी खाँदै नखानु, खाएपनि चाइने जो बिएर मात्रै खानु भनेर भनी। हैन भने चाइने जो ढोकै खोल्दिन, रातभरि पिढीमै चाइने जो कुक्रुक्क हुनु रे! |
|
|
Birkhe_Maila
Posted on 11-03-05 7:07 PM Reply | Notify Admin |
|
**** धोबिनीलाई म नारायणहिटीको गजुर टुकुचाँ मिलकाएसि नयाँ पेटिकोट ले'र आम्छु भन्ने खबर पु-याईदेओ। ****
खै के भयो के...यो हरफ पढे पछी गोपाल प्रसाद रिमाल याद आयो..... .....आमा त्?यो आऊछ?? ...हो बाबु त्?यो आऊछ...
हामि सगै छौ...पुन्?टे दाजु.....त्?यो दिन अबश्?य आउछ... उही बिर्?खे माइला |
|
|
Bostonian Nepali
Posted on 11-03-05 7:10 PM Reply | Notify Admin |
|
साथी हो, गाँठे झन्?नै खुस्?केको औसी अगाडी। कुरो के भो भनी पुर्?नेको भोलीपल्?ट मगर डाँडाको हाट गाथेँ यसो मगर गाँउको रौसी धोकौ भनेर। चाईन्?जो केरे त्?याँ भेटीए दैब सन्?जोगले सिरेका मित बा। रौसी धोक्?न सम्?म धोकिउ। अब साँझमा धङ्?धङिदै घर फर्?किदा भउतेको घरछेउको खोल्?सीमा चिप्?लियर खुट्?टो र ढाड त ठनक्?कै। त्?यसैले त म चौतारीमा पाम्?पिलेट टाँस्?न नआको। |
|
|
shree5
Posted on 11-03-05 8:08 PM Reply | Notify Admin |
|
जमुनिले त "जे भा नि दाजी हुन, तिनैका निदाराँ तिहारको टिको लाईदिन्चु " भनी र मईले जमुनिलाई भउतेका घराँ पु-याम्न गाको कुरो त अरि सके केरे । अब जे भा पुनि मया पिरीम बसेकी स्वास्नी, क्यारिछ भनेर जाद्रै हिरिक्कै हेर्न मन लाओ र म त चईनी आज बिहानै फेरि भउतेका घराँ गएँ केरे ।
हिजो बेलुका त के के खतरा खतरा चईनी कुरा भाको रैच के । बिरामी छ भनेर भउतेले जमुनिलाई मझेरिमै सुत्न पठाएछन केरे । त्याँसी त आधा राताँ चईनी घ-याक्क दैलो (ढोका) उघारेको आबाज आएछ केरे । त्याँसी त एउटा लौनी मुन्छे (लोग्ने मान्छे) खुरु खुरु जमुनिका बिस्तारा तिरै आयो अरे । अब निस्लोट अँध्यारो केरे, जमुनिले तो मुन्छेलाई त ट्वाक्कै देखिछ, तर तो मुन्छेले जमुनिलाई त ट्वाक्क देख्न सकेको रैनछ । जमुनिले येसो नियालेर हेरिछ र भउते झै मानेर "दाजी, भउत दाजी" भनेको त तो मुन्छे त आईमाईको स्वर सुने पछि त झन सुरिएर पो जमुनितिर आयो अरे । त्याँसी जमुनि त डराईच र हतपत यता र उता हेरेको त माथि दलिनमा सिउरेर राखेको चईनी गुन्द्री बुन्ने हतासो भेट्टाईच केरे । जुमुनिका त हाताँ हतासो लिएर बसिछ केरे, तो मुन्छे त उसलाई समात्न पो आयो अरे, जमुनिको पालो हतासोले जमाएर हानि दिईछ, तो मुन्छेले त्याँसी त "अयाऽऽऽ" भन्दै भागो अरे ।
त्याँसी बल्ल भउते उठे
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-14-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
Bhaute
Posted on 11-03-05 8:33 PM Reply | Notify Admin |
|
पैला त जमुनिले म पानी खान झरेको होला भन्ने ठानिछ के रे। अनि मुन्छे ठेँड्के ठेँड्के देखे पछि भउते दाइ त हैनछ भनेर दायाँ बायाँ क्यै पाउँछुकि भनेर छामिछ। कताट तेस्का हात त त्यै मु्न्छेको टाउकोमा परेछ के। टाउको छाम्छे त चिल्लै। अनि त "ए भउते दाइ, याँ त दोख आयो, टाउकोमा पैताला भा'को " भुनेर कराइ। म झर्दा त तेसले हतासोले हानेर लखेटिसकेकि रैछ।
अस्ति भर्खेर गरह कटाको, केको दोख आम्निहो याँ भनेर मैले भनेसि ए तेसो भा कुन खुइले मुर्दार आको हो त, यस्तो बेलामा नि भनेर भनि। त्यस्तो उपद्रो अर्न खोज्नी मुन्छे गाम्मा सारै धेरै छेनन् के रे। मलाई त अर्को मुन्छे पो सङखा लागिरा छ। अब बाटुलि भाउजु पनि भाइलाई टिका लगाम्न गा'को रैछ, माइत तिर। उता धोबिनी पनि यो बर्ख मीत-भाइ लाइ टिका लगाइदिनि हो भनेर सोलि बोकेर फिर्सेको उकालो लागेको देख्या थे, हिजो।
फेरि पुन्टदाइ नि अघि डहरबाटै के छ हउ भनेर चिच्याएर गए। खुट्टा पनि खोच्याउदै थिए। सँधै मेरो घरमा पसेरै हिड्ने मुन्छे, आजै फेरि छलिदै किन हिँदेका हुन् कुन्नि। अब नदेखि
प्वाक्क बोल्ल्न नि भे'न। खोइ मेरो सङ्खा त अर्कै तिर छ है सिरे जवईँ। यसो उता तिर पनि ड्वाक्दै अर्नुस न।
:-) -भउते |
कसैले मतलब नगरेपछि फेरि डराइ डराइ पोस्ट गर्दा निरेले बल्ल म संग प्रतक्ष कुरा गर्यो, बजियाले गुन ला’ हो लाउन चाइँ, अनि मात्र सिरेले जिम्माल बनायो। दोश्रो पटकको डराइ छराइ गरेको पोस्ट र औपचारिक रुपमा चौतारीका पहिलेकाहरु संग भएको कुराकानि!
|
Birkhe_Maila
Posted on 11-06-05 7:30 PM Reply | Notify Admin |
|
हन यो जमूनी चाई को रेछे?.....कस्?ता कस्?ता कबिता र लेख फुर्?दा रेचन.. उकालो लाग्?दा लाग्?दै यसो चौतारिमा थकाइ मारौ भनेरा आको... टाढा जानुछ.... नरिसाम है साथी हो...मन मा खुल्?दुल भएर सोधेको मात्र हो.... |
|
|
Nirman
Posted on 11-07-05 8:02 AM Reply | Notify Admin |
|
सिरेले कात्तिकाँ झ्याइँ पारेका हुन के'रे जमुनीसंग, क्यार्नु ढिला आएछौ भोज नै सकिसको, अब त्यो तिहारको बासि सेल भे'नि खा'र जाउ ल!!! अनि बेला मौकां यसो झर्दै अर्नु केरे!!!!...:) |
|
|
Sandhurst Lahure
Posted on 11-07-05 8:08 AM Reply | Notify Admin |
|
ana, nirman, padnu chhodera kahan ko yeo chautari maa natak herna aa bhanya.. gai halnus ta bidhyalaya tira.. :) sir le feri chaak ma sirkuna le dela futne gari... aiyaa.. (ouch chain nabhanum hai!).... :) |
|
|
Birkhe_Maila
Posted on 11-07-05 11:00 AM Reply | Notify Admin |
|
ढिलो भैएछ गाठे.....क्यारनु..अब त्?यै बाकी भा सेल कसार जे छ त्?यै खाम . निर्मान जी को मा चाइ बोलाम्?न नबिर्सम केरे... :) |
|
|
nepalean
Posted on 11-07-05 1:23 PM Reply | Notify Admin |
|
बासि सेल र कसार त खाए हुन्च तर कुखुराको मासु छ भने चै नखाउ है बिर्खे माइला। कुखुराको फुल बिग्रेको छ रे के आजकाल। खालि रिडिया टिपिले तेइ(bird flu) भन्च । |
|
|
Birkhe_Maila
Posted on 11-07-05 7:38 PM Reply | Notify Admin |
|
त्?यै त भनेको नेपालियन....चाइनेजो...एशिया मा उत्तर पूर्व बाट बथान का बथान चरा हरु बसाई सरे अरे..दक्षिन तिर.....सङ्?गै के जाती चराको फुलु (Bird Flu) बोकेर उड्?दै चन रे.......अब त हाम्रो गाम को बन तिर कालिज र ढूकुर पनि झ्?याप झ्?याप भुई मा खस्?न बेर छैन......अस्ति मुखिया बा को घरमा रिडियो मा फलाकेको सुन्या मुईले... तिमी पानि होश गर है..काल जमाना ठिक छैन.... |
|
|
nepalean
Posted on 11-07-05 8:15 PM Reply | Notify Admin |
|
बिर्खेले ठिक कुरो अर्यो । बरु गाममा यो कुर थाहा दिन कटुवाल घोकाउनु पर्ला जस्तो छ, ल त बेर्खे त्यो बिरे कटुवाललाइ यो कुरो पुर्याउनु पर्यो । |
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lu ma ghar tira lage hai ta. alchi lagyo see ya
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-14-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरी शरणम आज एत्रो पर्बको दिना मेरो काम थुपरिदेर सास फेर्ने नि फुर्सद पाछैन। बेला बेला मा एसो चिहाइ त राछु तर लेख्ने मौका चै भेट्या छैन, फेरी अर्को मीटिङा बस्नु छ्। अभागी खप्पर। ल ल रमाइलो भऐ रारछ, पुरान पुराना साथी भाई हरु नि सप्पै आका रछन। ल रमाइलो गरुम सप्पै म बेला बेलाँ चिहाउदै गरुला, भोली त सबेरै टेउसास गाम जानु छ्,भोली आउन्न पाउन्न केरे, सप्पै को चौतारी पर्ब रमाइलो बितोस अस्तु-
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-14-08 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
NepChhe daju, pratyek sabda ma jadoo chha la!! sarai ramro! तपाईंलाई पनि Happy प्रणय दिवश , मेरो तर्फबाट । अरुपनि सबैलाई यो चेलीको ह्याप्पी प्रणय दिवश !!
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 02-14-08 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली, चौतारीमा आउन अली ढिला भयो क्यारे। अनी होचो ठाउमा बस्नु पर्या थ्यो पहिलो चोटी आउँदा, चौतारी नै देख्न मुस्किल पर्या थ्यो। तेही भएर कुर्सीमा बस्न पाए चौतारी देखिने थ्यो कि भनेर कुर्सि मागेको नि। चेली को त नाम नै "ठेट" नेपाली छ। चौतारी नाम पनि चेली नै ठीक होला क्यारे।
Last edited: 14-Feb-08 02:18 PM
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-14-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
To Suntale and all,
If you want to find your old postings, click on your own names, then click on 'sajha postings', then go on clicking 'next'. Guess your rough date of the required post and keep on looking the date. This way, its easier to find your posts. Hope that helps.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-14-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै को चौतारी प्रबेश को अनुभव रमाइलो लाग्यो पढेर माथि सुन्तले र लहरे न्वारनको नाम कस्ले राख्द्यो भन्ने कुरामा कन्फ्युज भएछन बस्तबिक्ता यस्तो हो-- लहरेको नाम सेरिअल बाट 'लहरे भनेर' अन्तरेदाईले रख्द्या हो मैले हैन लहरे अनी सुन्तलेको नाम 'सुरनताल' बाट सुन्तले मैले राख्द्या हो जिम्माल बा ले होइन
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-14-08 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिरुको सम्झनाको लहर सार्है मार्मिक लाग्यो, भने पछी चौतारीको निक्कै सम्झना त आउदो रहेछ तर यसरी छिर्दै न छिर्ने कसम खानु पर्ने के कूरा परेछ त्यस्तो? कस्ले चित्त दुखायेछ तिरुको
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-14-08 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चे ब्रो के छ हौ? पोयम दामी गयो नि? तिमीलाई नि शुभ प्रणय दिवस है त
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-14-08 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oh ho balla ali shata bhayechha.. uffff yasho chihayeko matrai beluka bhetamla.. ani mero chautari prabeshko barema kehi lekchhu mani aajha.. aahile chai yati nai jaye 100 barshe chautari..
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-14-08 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोस्रो पल्ट न्वारान हुनखोज्दा नि मेरै बाले राख्देको नाम नै ठिक छ भनेर सबैले भनिसकेपछि त, आज मेरा बा साह्रै खुशी हुने भए !!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-14-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए गाँठे मेरो नाम अन्तरे दाई ले राख्दिएको हो। ल ल तेसोभय रिट्ठे लाई दिएको धन्यवाद त्रन्स्फर गरेर अन्तरे दाइको मा पुर्याएकोछु, तैपनी भन्देकोमा चाँही रिट्ठे लाई सुकृया, अनी चेली र नेत्रे लाई चौतारीमा स्वाअगत
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-14-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह्हो! के हो आज त जति लेखेर पोस्ट गरेपनि चारपाँच जना त अरू आइसकेकै हुने भन्या! नेउचेको पोइम् दामी लाग्यो। चित्त नदुखाउ, एउटी गुमाएपनि अर्की त तिमीले पाइहाल्छौ।
अरू सबैको लागि:- एक एक गरी लेख्न नभ्याएपनि सबैको पोस्ट पढेर इन्जोइ गर्दैछु है, लेख्दै गरम् अनुभव र मनका भावनाहरू!
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Toilet paper or water? |
Tourist Visa - Seeking Suggestions and Guidance |
From Trump “I will revoke TPS, and deport them back to their country.” |
advanced parole |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
To Sajha admin |
Are Nepalese cheapstakes? |
Nepali Psycho |
MAGA denaturalization proposal!! |
How to Retrieve a Copy of Domestic Violence Complaint??? |
wanna be ruled by stupid or an Idiot ? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|
|