[VIEWED 296235
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 11:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - शतकांक विशेष -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 14-Feb-08 02:58 PM
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-14-08 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए नेत्रे! मइँले कता कुनचइनी नखरमाउलीलाई के जातिको फूल सिउरिदिएँ रे हँ?? नानाभाँती गाम्लेको कुरो नसुन है, नानाभाँति सुनाम्छन यिनले नौलो मुन्छे देखे भन्देखुन। एस्तो पितृ बुडोलाई फूल सिउरिद्या दोस लाम्दारेछन ए रात्तै!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-14-08 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा बिर्खे बा,
न जानने गाउं को बाटो नसोध्नु भन्थे, कथै सोधिए छ र अन्तै पुगिएछ। नक्कल गरेको अक्कल पुगेन छ। सच्याउने छु। गल्ती देखाइ दिनु भएकोमा आभार।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-14-08 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्मालले चेली को न्वारन कैले गर्निहो कुन्नी? ठुलि तिम्लाई चिन्या त युगौ युग भो। वार्तालाप पो आज भा त।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-14-08 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु मेरो तर्फबाट नि स्वागत छ है चेलीलाइ!
नेत्रेले देख्या ठीकै हो, जिम्मी बुडाले कस्लाइ पो हो फूल र बेलुन दिएका, अनि दुबै कता जाँदै थिए सँगै। मैले जासूसी गरेर फोटू नि खिचेको छु।
Last edited: 14-Feb-08 01:40 PM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि तिम्लाई चिन्या त युगौ युग भो। वार्तालाप पो आज भा त। युग युग अगादि चै मलाइ देखेर नि नदेखेको जस्तो गरेको हो। | |
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-14-08 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेत्रे तारेमाम है।
नेत्रेले युगौं युग भनेको घण्टौ घण्टा भै सक्यो भनेको क्या ठुली। सोझी बुइनी बाङा कुरा बुझ्दैनन क्या।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-14-08 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्कै न्वारान् हुन्छ हो यहाँ ?? गर्दिनुस् न त, मलाई नि आफ्नो नयाँ नाम थाहपाउन मनलाग्यो!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो आज भोलि जो नया मान्चे आएनि थुलि तिम्लाइ त युगौ यु देखि चेनेको भन्चन बा। यो युगौ युग भन्दा एुता गीत याद् आयो। सागर झै गहिरो हाम्रो माया थियो। युगौ युग सम्म नचुत्ने हाम्रो बाचा थियो। हर पलमा साथ रहने यो कस्तो हाम्रो निस्चल् बाचा थियो
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-14-08 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धरोधर्म जिम्माल नै हो अगी देख्या। चित्रे को फुटोले त दुधको दुध पानीको पानी पारी हाल्योनी जिम्माल। बरु अब जिम्मालनी भाउजुलाई पो के भनी चित्त बुझौनी हो तो सोच।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा होला होला तेस्तै भन्न खोजेको होला नेत्रे ले।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-14-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! यो नेत्रे पनि जिम्मी बुडाकै गामतिरको पर्यो, अनि त देखिहालेछ नि जिम्स सुड्डोको चर्तिकला!
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-14-08 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ। हजुर यो गाम्को बुजुर्कले भनेसी ठिकै हो भन्नु परो। बुझ्योउ ठुलि।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-14-08 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली आइछिन चौतारीमा एउटा गित याद आयो-
आउछेकि चेली भनेर आमा, दोबाटो धाएकी तिजमा पनि बिर्सेछन क्यारे गरिब माssssssईती सल्लाझै आमाssss सुssसाई रहिन, सल्लाझै आमा सुसाई रहिन एकलै कोठामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-14-08 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब भने चित्रेले कुरो बुझेछ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-14-08 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माइतीको कुरा गर्दा मलाई नि एउटा गीत याद आयो --- "बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर, यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर, माइतीघर, माइतीघर॥ "
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 02-14-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धुइपताल लाएर खोजेर बल्ल-तल्ल चौतारीको आफ्नो पहिलो सन्देश भेटीयो।
११ भागमा प्रबेश गरिएको रैछ। २ बर्ष नै पो पुग्न लागेछ, हिजो जस्तै पो लाग्छ। हेर्दा हेर्दै १०० भाग नि पुगी सकेछ।
|
|
au ma pani aaye hai chautari ma baat marna lai .. baru basne thau nai chaina jasto cha yaha ..auto kursi pam na .. :( |
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अल्चि लाग्यूऊूऊूऊूऊूऊ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-14-08 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Lau na k bhanya hola!! Cahutari ma aaye pachhi ni khoi Kurshi ma baschha?? Chautari mai basne ni .
|
|