[VIEWED 85836
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-28-06 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Let's dedicate this thread for recipe. I will start with a sweet dish. Kheer: Ingredients: 1 litre milk, 1 tbsp basmati rice(washed), 1 cup sugar, 2-3 bay leaves, 5 cardamoms, 4 cm cinnamon, 4 cloves, a pinch of salt, 1 tsp ghee. For Garnishing:6 almonds(sliced), a handful of raisins, 8 cashewnuts(chopped), a little ghee. Method: Heat ghee in a pressure cooker. Add bay leaves. When they splutter add 2 tbsp sugar. Lower the heat and stir the sugar. When it gets dark brown in colour, add milk. When the milk comes to a boil, add rice and stir well. Pressure cook for 10-15 minutes.When cool, mix the rice and milk well with a hand beater.Add sugar and simmer for 5 minutes.Remove from heat.Powder cinnamon, cardamoms and cloves finely, and add to the milk.Stir well. Heat a little ghee and fry the raisins, cashewnuts and almonds lightly.Add to the milk and serve.
Last edited: 29-Sep-07 02:52 PM
|
|
|
|
kishnekale
Please log in to subscribe to kishnekale's postings.
Posted on 11-01-07 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.Thank you Miss...मह pani chahincha ra thaha thiyena malai....amilo ta paaincha indian storema tara Nepalko jasto khojera dukha paiyoo...
ani laddu kasari banaune bhandinuss hai step by step...yo weekend mero khatraa huncha ani......he heee..
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 11-01-07 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कृष्ण
अहिले त फुर्सद छैन मलै ( ठूलो मान्छे भा नि ) ल पछि है त :)
|
|
|
gahugoro
Please log in to subscribe to gahugoro's postings.
Posted on 11-01-07 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिहारका मिठाईं परिकार राधाकृष्ण राजकणिर्कार नन्द मिठाईं भण्डार ममदु गल्ली, मंगलबजार
रोट सामग्री १ किलो मैदा ३ पाउ घिउ ३ पाउ चिनी २ चम्चा बेकन पाउडर १ चम्चा खाने सोडा विधि चिनी, घिउ, बेकन पाउडर तथा सोडालाई फिटेर त्यसमा पानी हाल्ने । विस्तारै मैदा हाल्दै मुछ्ने । नरम भएपछि कपडाले छोपेर दिनभर िराख्ने । भोलिपल्ट मैदा बेलेर, काटेर घिउमा प|mाई गर्ने । खैरो भएपछि रोट तयार हुन्छ ।
बर्फी सामग्री १ किलो खुवा १ पाउ चिनी आधा पाउ नरविल विधि खुवा घोटेर चिनी हाल्ने । भत्भती उम्लिन थालेपछि त्यसलाई घोट्न थाल्ने । त्यसपछि एउटा सफा किस्तीमा राख्ने । केही क्षणपछि नरविलको धूलो छर्कने । पाँच घन्टा वा कडा भएपछि त्यसलाई बर्फीको आकारमा काट्ने ।
मसलाको लड्डु सामग्री १ केजी खुवा ४ पाउ घिउ, नरविल खरबुजा, गुँड, काजु, बदाम, मसला, चिनीको धूलो विधि खुवालाई घिउमा हालेर घोट्ने । घिउ र खुवा मज्जाले मिसिएपछि केही समय त्यत्तिकै राखेर चिसो हुन दिने । त्यसपछि भाँडोबाट निकालेर किस्तीमा राख्ने । त्यसमा नरविल, खरबुजा, बदाम, गुँड, काजु सबैको धूलो हाल्ने । एकछिन मुछेपछि चिनीको धूलो मिसाएर डल्लो पार्ने ।
रिंग ऐंठा सामग्री १ किलो मैदा ३ पाउ घिउ २ पाउ तिल १ चम्चा खाने सोडा थोरै बेकन पाउडर विधि मैदालाई गहिरो भाँडामा घिउ, तिल, सोडा तथा बेकनका साथ मुछ्ने । त्यसपछि घिउमा सेल आकार दिएर पकाउने । खैरो भएपछि झिकेर चिनीको झोलमा डुबाउने । एक घन्टा डुबाएर त्यसलाई ट्रेमा राख्ने, चिसो भएपछि रंिग ऐंठा खान तयार हुन्छ । यसलाई धेरै दिनसम्म राखेर खान सकिन्छ ।
रसबरी सामग्री ४ लिटर दूध १ लिटर फाटेको दूधको पानी चास्नी विधि सबैभन्दा पहिले दूधलाई राम्रोसँग उमाल्ने । उम्लिएको तातो दूधमा एकदिन अघि फाटेको दूधको पानी हाल्ने । यसो गर्दा उम्लिएको दूध फाट्छ । अब फाटेको दूधलाई मलमल कपडाले छान्ने । छानिएको लेदोलाई पिर्कामा हालेर पिस्ने । अलि मसिनो भएपछि डल्लो पारेर रुमालले छोपेर राख्ने । चौबीस घन्टापछि रसबरी आकारमा गोलो बनाई उमालेको चिनीमा हालेर पकाउने । पकाएको बेलामा चिनी उम्लिने हुँदा त्यसलाई अलिअलि तातोपानी छर्कदै पाक्न दिने र निकाल्ने ।
लालमोहन सामग्री १ किलो दूधको छेना २ सय ५० ग्राम खुवा १ पाउ मैदा अलिकता बेकन पाउडर ३ किलो घिउ विधि दूधको छेना, मैदा, खुवा, बेकन पाउडर सबैलाई एउटै भाँडोमा राखेर मुछ्ने । केही समय मलमलको कपडाले छोपेर राख्ने । एक घन्टापछि त्यसलाई गोलो बनाई घिउमा प|mाई गर्ने । खैरो भएपछि पातलो चिनीको झोलमा डुबाउने । नरम भएपछि अलि बाक्लो चिनीको झोलमा डुबाउने । खैरो भएपछि लालमोहन खान तयार हुन्छ ।
अनरसा सामग्री १ किलो ताइचिनको चामल ४ पाउ चिनी १ पाउ तिल २ किलो घिउ विधि राति ताइचिन चामललाई भिजाउने । भोलिपल्ट चामल पिस्ने । चिनीलाई बाक्लो गरेर पकाउने । चिनी बाक्लो भएपछि त्यसमा पीठो मिसाएर घोट्ने । त्यसलाई चौबीस घन्टा त्यत्तिकै राख्ने । भोलिपल्ट फेर िनरम हुने गरी मुछ्ने । मुछिएको चिनी तथा पीठोलाई स-साना गोलाकार बनाउने । त्यसमाथि तिल राखेर हातले रोटीको आकार दिने । त्यसपछि घिउमा पकाउने । खैरो भएपछि त्यसलाई निकाल्ने ।
पञ्जावी फिनी सामग्री १ किलो मैदा ४ पाउ घिउ विधि मैदा मुछेर पातलो हुने गरी बेल्ने । घिउ तथा मैदालाई राम्रोसँग फिट्ने । त्यसपछि पीठोलाई फोल्ड गर्दे लाने, त्यसपछि काट्ने । काटेपछि चारपाटे बनाएर बेल्ने । त्यसलाई घिउमा ८ मिनेटसम्म पकाउने पञ्जाबी फिनी तयार हुन्छ ।
ल्वाङफूल सामग्री १ किलो मैदा, २ पाउ घिउ, चास्नी, आधा पाउ नरविल, थोरै केशरी विधि शुद्ध घिउ तताउने । मनतातो भएपछि त्यसलाई निकालेर १ लिटर पानी हाल्ने । त्यसपछि उक्त घिउ-पानीमा मैदा हालेर मुछ्ने । त्यसलाई गोलो बनाएर तीनकुने आकारमा बेल्ने । बेल्दा अलिअलि पानी हाल्दै फोल्ड गर्दै थिच्ने । यसो गर्दा यसले एउटा निश्चित आकार लिन्छ । त्यसपछि यसलाई घिउमा पकाउने । ५-६ मिनेट पकाएपछि निकालेर सेलाउन दिने । सेलाएपछि यसलाई चिनीको घोलमा डुबाउने । चास्नीबाट निकालेपछि त्यसमाथि नरविल तथा केशरी छर्कने ।
लाखमरी सामग्री १ किलो ताइचिन चामलको पीठो, २ पाउ घिउ आधा किलो मास, चास्नी विधि ताइचिन चामललाई एकदिन भिजाउने तथा एकरात सुकाउने र भोलिपल्ट पिस्ने । बिहान मास भिजाएर बेलुका बोक्रा निकालेर पिस्ने । पिसेको मासलाई अलिअलि पानी हालेर फिट्ने । घिउ, चामलको पीठो तथा मास हालेर फिट्ने । नरम भएपछि बीचमा प्वाल भएको कपडामा बाँध्ने । त्यसपछि ताईमा हालेर पकाउने । सेप बनेपछि कराहीमा हालेर खैरो हुने गरी पाक्न दिने । पाकेपछि किस्तीमा निकाल्ने । सेलाएपछि चिनीको बाक्लो उम्लिएको झोललाई ब्रसले पालिस लगाएजस्तै रोटीमा लगाउने । लाखमरी महिनौंसम्म राखेर खान सकिन्छ ।
"Nari"
|
|
|
kishnekale
Please log in to subscribe to kishnekale's postings.
Posted on 11-01-07 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.sure Miss...ani mathiko मसलाको लड्डु banaune tarikale pani banchahola tilko laddu ....nakhaai choddina... :)
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-30-08 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Anybody knows how to make good fish dish, fried or curry any kind........
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-30-08 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
saanani aaj fish khana man lagyo jasto cha ni timlai. sorry hai malai ta banaauna aaudaaina.
|
|
|
Sheetalb
Please log in to subscribe to Sheetalb's postings.
Posted on 04-30-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
One thing i know is to bake Salmon
Buy salmon and cut it in desired piece
make a masala rub of garam masala, oil, soysauce, salt, pepper, curry powder, red chilli powder, garlic onion paste and little lemon juice
rub the masala rub all over salmon and refrigerate for 2-3 hours
pre heat oven to 400
Bake the fish in a baking pan for around 40 mins or unntil fish looks flaky and cooked!
ENJOY
|
|
|
nilu
Please log in to subscribe to nilu's postings.
Posted on 04-30-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
gundruk ko achar kasari banaune?
khal chaina. Grinder matrai cha.
Plz help. gundruk cha , golveda cha, dhaniya pani cha. tara gundruk kasari achar banaune idea chaina.
|
|
|
Sampada
Please log in to subscribe to Sampada's postings.
Posted on 04-30-08 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I love cooking and am a great fan of fish. Today, I have made everything ready to broil the fish. Try following if you want to enjoy too !
Fried Fish (healthy):
Get boneless flat salmona fish and chop it into small cubes.
Adds slight mustard oil (very little) and salt to your taste and little fresh lemon.
Add Shaan Lahori fish masala and another one..from the Shaan ( I forgot its name but I guess you can find it)
Slowly, mix these............ . And keep it in freez for about 30 min. After that add
Slight oil a foil (so that fish wont stick) and put the fish on that.
Broil it adjusting heat to HI and LOW depending on the situation of fish
After the piece of fish turns into redish color turn the fish and again do that for the same time... please be there to look..again and again
After you think you are done.. turn the fish to the opposite of skin facing upside and leave it in oven for about 5 min.
Serve it hot... with anything you wish to eat.
Fried Fish (unhelthy using mustard):
Here follow the same process except add gring mustard instead of shaan masala.
Then deep fry in oil.. I personally dont prefer this as its oily.
Machha ko Jhol:
Follow the same process as above (using saan masala)
take potato and chop it into long slice.. fry it in little oil (not mustard anything other will work) wiht onion and add tomato ( a bit more than usual curry)
Add salt.. and shaan masala. add little water after frying
after you think the potato curry is cooked, add more water ( for the jhol amt you need) and cook it for some more time in medium heat and adjust the taste of salt.
then finally add the broiled fish.. and boil it in medium heat for sometime
Add chopped cilentro and vinager finally.
Serve with rice and pudina and tomato achar.
Hope you can make it now !
Sampada
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-30-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks Sheetalb and Sampada. Both of yours recipe look yummy... I will try'em.
nilu I also don't know how the making process goes for gundruk ko achar. pani aayo mukhma I love it so much.
Birkhe_maila posted this recipe in chautari.
माछा बनाउने तरिका:
१) टिलापिया माछाका टुक्राहरु १० टुक्रा जति
२) कागती वा भिनेगर एक चम्चा
३) सरस्युँको धुलो आधा चम्चा
४) मेथि अलिकता
५) २ चम्चा तिल भुटेर धुलो बनाएको
६) जिरा, धनिया र मरिचको धुलो
७) गोलभेँडा ३ वटा ठुलो
८) हरियो खुर्सानी (साना साना, थाई भए राम्रो) ४-५ वटा
९) तेल
१०) हिँग पाउडर थोssssssssssssरै
११) जिराको दाना आधा चम्चा
१२) लसुन अदुवा को पेस्ट
१३) सादा दही २ चम्चा
बिधी-
१) माछाका टुक्रालाई एउटा भाँडोमा अलिकता नुन, बेसार र कागती वा भिनेगर हालेर मलेर १० मिनट जति राख्ने
२) माछाका टुक्रालाई फ्राई गरेर झिक्ने
३) एउटा गहिरो भाँडामा माछा फ्राई गरेर बाँकि भएको तेल राख्ने ( धेरै भए सबै नराख्ने नि)
४) हल्का तापमा तेलमा जिराको दाना, मेथि, हरियो खुर्सानी हाल्ने र थोरै हिँग पाउडर छर्कने( थोरै नि फेरि भन्द्या छ)
५) मेथि रातो रातो कालो कालो भए पछि लसुन र अदुवाको पेस्ट हालेर चलाऊने। एकछिन चलाएपछि तिलको धुलो दहि र अलिकता बेसार फिटेर त्यसमा हाल्ने र फेरि चलाउने।
६) जिरा, धनिया र मरिचको धुलो हाल्ने र फेरि चलाउने जे पर्ला पर्ला।
७) दहि हालेर फेरि चलाउने
८)दहि मिसिएर भाँडोमा मसला लाग्न थालेपछि गोलभेँडा हाल्ने, नुन हाल्ने र चलाऊने।
९) गोलभेँडा फाँडिएपछि सरस्युँको धुलो हालेर घोटि घोटि पकाउने एकछिन।
१०) मजाको पेस्ट बनेपछि पानी हाल्ने र उम्लना साथ माछाका टुक्राहरु हाल्ने।
११) मजाले उमाल्ने र झोल अलिकता बाक्लो भएपछि झिक्ने (नचलाउने नि फेरि धेरै नत्र फाँडिन्ड)
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 04-30-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Chito mitho Ramen noodle banaune tarika (अल्छि हरु का लागि सजिलो रेसिपि)
१) एउटा सफा भाडो मा १.५ कप पानि राखेर उमाल्ने २)हात धोएर नुडल लाइ बिस्तारेइ प्लास्टिक बाट झिकेर खुत्रुक्क उम्लेको पानि मा राख्ने। ३)मुसुक्क हास्ने ४)त्यो भित्र आउने पाउडर मसला सब्बै त्यो उम्लेको पानि मा खनौने ५)अब उड्दै गरेको बाफ लाइ सुघ्ने, दङ पर्ने। ६)ग्यास बन्द गर्ने ७)खान मन लागे जत्ति कचौरा मा राख्ने ८)मसिनो गरि काटेको प्याज्, धनिया अनि कागति साइड मा राखेर मुसु मुसु हाँस्दै (चाखे पछी अनुहार बिगारनु त छ्दैछ)सुरुप सुरुप पार्दै खाने।
9) अनी वा नगरने
|
|
|
nilu
Please log in to subscribe to nilu's postings.
Posted on 04-30-08 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
excellent recipe Pjna,
Pretty, gundruklai grinderma rakhun huncha hola ki nahola?
harey ram, ekjana ddka bata magera laye gundruk tara khanai jani aja samma.
Plzzzzzz help
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-30-08 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
३)मुसुक्क हास्ने
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-30-08 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुसुक्क हासेन भने चाँही मिठो हुँदैन हो?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-30-08 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Pjna, aru ta sabai thik chha tara tyo side ma pyaj ra dhaniya kina ni? mukh ganauchha ...
chipledhunga le mathi toast banaune tarika halya chha ni timro noodle bhanda ni sajilo chha hera ta.
nilu sano khal jasto kutne bhado paauchha yata ta kinna... tapaiko tira pani paauchha hola, why don't u buy that?
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 04-30-08 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
niluगुन्द्रुक लाइ ग्राइण्डर मा राखेर के बनौन ला हो, धुलो अचार? हुन्छ होला। बरु बने पछि रेसिपि यता राख है।
रिठे, गरेर हास्यो भने थुक उछिटिएर मिठो हुन्न
10. खाइ सकेपची लिस्टरिन ले मुख कुल्ला गर्ने (pretty yo chhutechha hai)
Last edited: 30-Apr-08 02:35 PM
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-30-08 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रेरणा हाम्रो डिनर को रेसिपी किन सबैलाई भनेकी, अब आँखा लाग्ने भयो सबैको
Last edited: 30-Apr-08 02:37 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-30-08 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ! त्यो त मेरो झन प्याटेन्ट डिनर हो !(तेइ भएर सुङ्दै सुङै आ' म त) अरु ले चोर्न पाउदैन ! न पत्याये यि फोटो : (दुइटा चम्चा हाथमा राखेर यि यसरी खानु पर्छ तेस्सै मिठो हुन्छ )
Last edited: 30-Apr-08 02:42 PM
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 04-30-08 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो त नि, दिपु धन्न सम्झयोउ नत्र म अर्को बासिभात को रेसिपी नि भन्न ला थिये
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-30-08 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nilu, here is the recipe for Gundruk ko AChar.
Fry the Gundruk on the pan for 1-2 minutes. Add sliced onion, garlic, ginger, chilli, salt and a spoon of oil and mix them properly. You can add sliced tomato and some lemon, if you like.
|
|