[VIEWED 53411
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 04-24-05 7:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाय राम सबै को कथा देखेर मलाई पनि लेखुं लेखूं लाग्यो , स्वभाविक नै हो । उसमाथि नामै पण्डित , कथा पुराणमा नै दिन जाने तर यि के जाति हो ठ्याक ठुकमा नै ढिला मुख चैं परररर चल्छ श्लोक पनि हाल्छु ठोक्न (अर्को हैन नि) चैं स्लो । तर पनि कनिकुथि साझा मित्रहरुको प्रेरणामा केहि लेख्ने जमर्को गर्?या छु । दादागिरि र ओके अनि निर्माण ब्रोहरुलाई त के भ्याऊनु तर पनि मनको रहर पुरा गर्न मन लाग्या नि । पढि सल्लाह दिनु होला । पोखरा क्याम्पस भर्खर-भर्खर शुरु भएको थियो टाढा-टाढाबाट विद्यार्थी आएका थिए पोखराको फरेस्ष्ट्री क्याम्पसमा पढ्न र शायद अरु पनि थप केहिको आशमा । नयाँ पहिचान बनाउने र मैयाँसँग कुरा शुरु गर्ने सु-अबसर थियो शुरुका दिनहरु । कुनै वहानानै त हो चाहिने कुरा शुरु गर्न त्यसपछि त सम्हालिहालीथ्यो नि । राम्री केटी दुई खुट्टा टेकेकि त देख्नै नहुनि केटाहरुको सुई-सुई शुरु भै हाल्थ्यो । त्यहि त हो नि क्याम्पसका ति दिनहरुमा ठिटि जिस्क्याउने पट्याउने क्रम चलिरहन्थ्यो । सबैजना अलि अलि जिस्क्याउथें मात्र तर राज अलि एक-कदम अगाडि नै थियो । उसको दिमाग मात्र हैन रुप र शारिरीक वनावटले पनि उसलाई साथ दिएको थियो । गफ गर्नको लागि माहिर , केहि क्षणमा नै सामुन्नेको व्यक्ति उस्को फ्यान भैसक्थ्यो , अझ केटिसंग गफ गर्नपायो भनेत के भन्नु अब । म चाहिं अलि सोझै हो , अनुहार र हाईटले चाहिं साथ दिएकै थिए तर जेब चाहीं अलि नरम हुन्थ्यो आफ्नो । बाले धेरै पैसो कमाएनन् नैतिकवान् भएर धन्न जसोतसो शिक्षा मन्त्रालयको अर्ध-छात्रवृत्तिमा फरेस्ष्ट्री भएपनि पढ्न पाईयो, आश त मेडिसिन पढ्ने थियो के गर्ने । त्यहिताक एकाबिहान सरिता देखापरिन् क्याम्पसमा , उस्को रुपको के बयान गर्नु । अग्लि, गोरो अनुहार, कालो कपाल सर्लक्क मिलेको जिऊ अनि दाहिने पट्टि गालामा कालो कोठि , भगवानले पनि कसै-कसैलाई त टाईम लगाएरै ध्यानपूर्वकनै बनाऊँछन् जस्तो लाग्थ्यो । खासै भनुभने उसका सबै अङ्ग प्रत्यङ्ग बर्णन गर्न योग्य थिए । त्यो दिनमा ऊनि स्लिभलेस पिंक टि-सर्ट र ब्लू जिन्समा खुबै सुहाएकि थिई पनि । पहिलै गएर झम्टिने त कुरै भएन तर सबैको आँखाको तारो चैं भईसकेकि थिई , सबै त्यहि त हो नि चानस पर्खिराखेका थिए केटाहरु ।
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 05-05-05 9:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पण्डित जी, पोखराको बन र अम्रिकाको बनमा के फरक र छ त? अनि पोखराकी सृरु र अम्रिका कि Sean बिचको फरक नि? बाहिर हेर्दा भनेको हैन नि मैले भित्र हेर्दा भनेको । फेरी सरु भउते दाइ (भाइ) ले कुरा मोड्न बेर छैन। ----- ओके
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 05-06-05 12:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केहो पण्डित जी हाम्री सरुलाइ डि भि पर्यो भन्दैमा बिर्सने, फेरि........ रे क्या!!!! अनि अम्रिकामा पण्डित्याइ नै गरिंदै कि के हो यार??? ल है अरु पुराण नि जावस्, निर्माण
|
|
|
Ardent
Please log in to subscribe to Ardent's postings.
Posted on 05-06-05 12:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
He he he he Pandit ji ko katha ta ramro chha ni..la la jaoosh aru panii !!
|
|
|
BathroomCoffee
Please log in to subscribe to BathroomCoffee's postings.
Posted on 05-06-05 8:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 05-06-05 8:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए !!!!!!! नुहाउने कोठा का कफी !!!!!!! हजुरले मलाई भन्नु भा'को हो कि पण्डित की सरुलाई ? मेरा त कन्सिरि नै रनन्न भे'र आए त यार । :) -सरु
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 05-06-05 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए !!!!!!! नुहाउने कोठा का कफी !!!!!!! हजुरले मेरी सरुलाई भन्नु भा'को हो कि भउते दाईलाई ? मेरा त कन्सिरि सन्सिरि नै रनन्न भे'र आए त यार । म त हान्दिन्छु है ड्याक्क लाएर ॥ :@
|
|
|
hancyguy
Please log in to subscribe to hancyguy's postings.
Posted on 05-07-05 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
launa pandit ji arko aaune bela bhayane. katha pani sunnu paryo janai pani launu paryo.
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 05-08-05 8:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग ८ मेरो उपचार अलि जटिल भएकोले सस्तो अस्पताल गएर पनि काम लाग्ने भएन । दिदी-भिनाजुको सल्लाह अनुसार र मेरिल्यान्ड पनि नजिकै भएकोले मेरिल्यान्डको जोन हप्किन्स मेडिकल कलेजमा उपयुक्त ठानियो । तर अस्पताल एकदम महंगो भयो इन्स्युरेन्सले सबै पैसा तिर्ने भएन । फेरि निराशाका वादल हरू मडारिन थाले । मरो भाग्य नै यस्तो कर्ममा नलेखेपछि कस्को के लाग्छ त , मैले आफैलाइ धिक्कारें । किन मलाई मात्र यस्तो किन मेरो जिवनमा मात्र ओरालि ? किन खुशी देखाएर मलाई जहिले पनि दु:खको सागरमा धकेल्छ जिवनले । सरु आइन् खुशि आयो सुखद पलहरु आए तर ति सुखका पालुवा फक्रन पनि नपाउदै वतासले यसरि हुत्याएर लग्यो कि, सारा जिवन अन्धकारमा वित्ने भो मेरो । उपचारका सु-संकेत देखा परे तर यस्लाई पनि चटक्क टिपेर लग्यो दैवले । म निराश भएँ फेरि मेरो जिवनका उहि पानाहरु पल्टिन लागे । एकान्तमा घोरिरहने अनि आफैं पिल्सिने भित्र-भित्रै भुसमा सल्केको आगो जस्तो । समयले आफ्नो गति त कहाँ छोड्थ्यो र , कसैको सुख दु:ख सँग यस्लाई के मतलब । तर यहि एउटा अचुक औषधि रहेछ जस्ले जस्तो घाऊलाई पनि मत्थर बनाऊँछ । म मन भुलाऊन फेरि एकाग्र हुन थाले । फेरि गीता पाठ र ईश्वर भक्तिमा नै दिन बित्न थाले । एउटा यहि सहारा थियो मेरो । भगवान्ले हामिलाई साँच्चिकै हेरेका रहेछन् पनि रहेछन् । अब धेरै दु:ख देख्न नपर्ने भयो शायद । वुबाको जागिर डि सि को एउटा होटेलमा लाग्ने भो । ७/११ मा रातभर काम गर्दा बुवा वाक्क भैसक्नु भएको थियो । पहिला काम नपाउदा त यहि घ्यू भएको थियो तर पछि होटेलमा काम पाएपछि त सुविधा पनि बढि हुने भयो । सबै भन्दा खुशिको कुरा त होटेलले स-परिवारलाई ईन्स्युरेन्स कभरेज दिने भो त्यो पनि हरेक क्षेत्रमा । ईन्स्युरेन्स पनि बढ्ने भएपछि त रात-विरात पनि काम गर्नु नपर्ने अनि उपचारको सुविधा पनि बढि हुनेभयो । त्यसपछि मेरो उपचारको कुरा फेरि शुरु भयो ।
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 05-08-05 8:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म हप्किन्स मेडिकल कलेजमा भर्ना हुने भएँ । मेरो खुशिको सिमा नै रहेन । मैले प्रभुलाई धेरै धन्यवाद दिँए । नेपालबाट ल्याएको गणेश देवी र बाल-मुकुन्दको सानो मुर्ति भान्छाको एउटा सेल्फमा राखेर बनाएको पूजाकोठामा गएर म ईश्वर अगाडि नतमस्तक भए । सरुको विछोड पछि मन सम्हाल्न म ईश्वरभक्तिमा जो लागेको थिँए तर सरुलाई भुलाउनु, मेरो पहिलो प्रेमलाई भुलाउनु म कहाँ सक्छु र । उनि अझै ताजै थिइन् मेरो मानसपटलमा । मेरो आँखाको 'प्रिलिमिनरी टेस्ट' पछि आँखा-विशेषज्ञ ह्यारि क्विग्ले ले मेरो उपचार गर्ने भए । उनि उपचार टोलिका प्रमुख थिए, रोनाल्ड फार्कस् र अर्का डाक्टर पउल हफम्यान पनि सहायकका रूपमा थिए । परिक्षणका तमाम प्रक्रिया पूरा गर्दै म अघि बढ्दै गएँ । मेरो आँखाको सल्यक्रिया हुने भयो , शल्यक्रिया गरेर आँखाभित्र जमेका रगतका टाटाहरु अनि पानिलाई निकालने रे भन्थे । खै के के गरे गरे र म फेरि उहि पट्टि बाँध्ने अवस्थामा पुगेँ जहाँ पहिलेको जस्तै म सँग मेरा कल्पनाहरु थिए , म थिँए अनि मेरी सरुको याद ।
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 05-08-05 8:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
comment ko lagi sabailai dhanyabaad dindai bhag 8 prastut gariyeko cha .
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 05-08-05 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 05-08-05 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्यारि क्विग्ले ? Hari Wagle hola ni? हरि वाग्ले
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 05-08-05 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आँखा त ठिक हुने भो, सरु पनि भेटिने हुन् कि भन्या त, सकिसक्या हो कि क्या हो पण्डित जी ?
|
|
|
hancyguy
Please log in to subscribe to hancyguy's postings.
Posted on 05-08-05 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
forget-me-not
Please log in to subscribe to forget-me-not's postings.
Posted on 05-08-05 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
pundit ji waiting for more.....
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 05-08-05 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग ९ नर्सहरुले अस्पतालमा मेरो धेरै ख्याल राख्थे । यहाँ त पुरूष नर्स र महिला नर्स दुवै थिए । तर महिला नर्सले चाँहि बढि ख्यालराख्ने रै छ । उनिहरुको कामनै त्यहि तर पनि नेपालको तुलनामा मलाई चै धेरै लाग्या होला । कहिले-काहि त झ्याउ पनि लाग्थ्यो मलाई, 'एक्लै छोडिदेउ' भन्ने लाग्थ्यो । म सँग दिऊसो अस्पतालमा केहिबेर बस्न बुबा र आमा पालो मिलाएर आउनु हुन्थ्यो र राति चाहि म एक्लै हुन्थे । सबैजना आ-आफ्नो काममा व्यस्त त्यो पनि भर्खर भर्खर सुरु भएको काम छोड्न पनि गाह्रो । दिदि-भिनाजु चाहि बिदाको दिन आउनु हुन्थ्यो । बिदाको दिन अरु मानिसहरु पनि आउथें जस्लाई मैले ऐले अनुहारले भन्दा पनि आवाजले राम्रोसँग चिन्छु होला । मेरो आँखामा फेरि पट्टि बाधियो । केहिदिनमा मेरो रातिको नर्सको सिफ्ट चेन्ज भयो । मेरो रातिको सिफ्टमा आउने नर्सले मलाई अझै बढिनै ख्यालराखे जस्तो देखिन्थ्यो तर ऊ एकदम कम बोल्दथिन् । हुन त राति निदाईन्थ्यो धेरैजसो, तर कहिले कहिले निन्द्रा नलागेको बेलामा पनि उ कुरा धेरै गर्दिनथिएन् । बोलिपनि अचम्मको थियो उस्को नाटक पारेर बोलेको जस्तो । उसको बोलाईले उ एसियन हो भन्ने मैले अन्दाज लगाएको थिँए तर उस्को बोलि फेराइले अन्दाज लगाउन गाह्रो थियो । आफु पनि एसियननै भएर धेरै स्याहार गर्?या होला भन्ने लख काटें । तर पनि मलाई कता?-कता कसैको झझल्को आउथ्यो उस्को व्यवहारले । सबैको अनवरत प्रयास र भगवानको अनुकम्पाले मेरा दिनहरु फिर्दै गए, अस्पतालको खुराक नै बलियो म मोटाउदै पनि गएको थिए र उपचार पनि अन्तिम चरणमा थियो । अस्पतालको अन्तिम दिनहरु आउदै थिए मेरो पट्टि अब चाँडै नै निकाल्ने भयो । डाक्टरले अन्दाज गरे भन्दा ४ दिन अगाडि नै मेरो पट्टि खोलिदीयो , आँखा सुख्खा राख्ने अनि हेर्ने भनेर । भोलिपर्सि इन्फेक्सनको डर हुन्न भनेर र भय अहिले नै हेर्ने रे मैले चाँडै सेसार हेर्न पाँए । मेरो आँखामाथि कपासको एक तह राख्न लाएको थ्यो रात-विरात केहि होला भनेर । एकरात सधै जसो नर्स आईन् , म सुतिरहेकै थिए , उस्को आगमनले मलाई झस्काई दियो । म रेस्ट-रुम जान्छु भनेर आँखामाथिको कपास हटाए र उठें । नर्स आफ्नै काममा व्यस्त थिईन् तर जब मैले उस्को अनुहार हेरें म थचक्क बसें खाटमा । मैले सोच्दै नसोचेको घटना घट्यो , मेरो रेखदेखमा विषेश ध्यान दिने नर्स अरु कोहि नभएर मेरि सरुनै थिइन् ।
|
|
|
rickynepal
Please log in to subscribe to rickynepal's postings.
Posted on 05-08-05 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ani ? tyas pachi.. kura bho ta Saru sanga ??
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-08-05 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Oho pundit ji, tapai ta sarai lucky hunuhudo raichha. Story is in an interesting twist. Waiting for more.
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 05-08-05 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 05-09-05 2:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|