चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
ओहो नेप्ची भाभी, ठुल्दाइ ले के जादु गर्दिनु भएछ कम्प्युटर मा नाम नै चेन्ज न हुने गरी, इलाहाबादी काइदा अरुलाई बेफाईदा हो कि क्या हो, रिसोच गर्नै पर्छ खान पिन हुन ला' गो अब
नेप्ची दि, अलि तेस्तै भो यो चोटी। आफ्नो अलि चाडै प्रोग्राम बन्यो, नत्र त आइ हाल्थे नि, आफ्नो कुम्भ को मेला मा छुट्टेको दिदी लाइ भेट्न। अब अर्को जम्घटमा चाइ पक्कै आउछु।
इलाहाबादी काइदा भन्दा माथि नि अर्को काइदा छ नि भाउजु तर यसो बिचार गर्दा दाई लाई कुनै काइदा ले छुन सक्दैन जस्तो छ, तेसैले बेकार नै हुन्छ हजुरले सोचेको अरु काइदा पनि
के हुनु नि लहरे आँखा बिश मारेर बस्या हो पुन्टे दाई के हो सुत्दै उठ्दै अनी फेरी सुत्दै फेरी उठ्दै (डाइरेक्त वोर्क आउट जस्तो भयो नि) नेप्ची भाबी लाई चाँही भाबी रे अनी नेप्ची भाभी ले पनि दाई भन्ने पुन्टे दाई लाई चाँही पुन्टे भन्ने हो लहरे?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Those who are in TPS, what’s your backup plan?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.