Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी - ७६ --

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 217275 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-13-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७६ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 76 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद

रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म
जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म
चकमन्न यो झरीमा बास बिसाइदिम् कि
छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि
-------------------------

चौतारी समाचार को मुख्य अँशहरु:
" रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न"
" चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको"
" बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको"
" माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा"
"ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको"
"चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्


 
Last edited: 13-Sep-07 03:00 PM

 
Posted on 09-21-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भैहाल्छ नि चिप्ले ब्रो, जम्ने भे जमुम्, जरामुनिको बियर, ससेज, र चीज अनी काइदाको इस्न्याक्स म ल्याइहाल्छु, बाकि रह्यो २१ पत्तिको कुरा, तिन गड्डि चाइ तिमि लियेर अौ।
 
Posted on 09-21-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

उ जो छ चोतारिमे सला हम्रो जो छ बेस्त्तताके रिजनसे हमि आवन पाए छेन हुजुर के कर्ने। पर हमि सब टेम टेम मे पढिरेहेछु, कुछ देर बतियावनेको लागि हमि आज टेम मिलाइके आएछु।


कुमलवा बिरादर, गवाँचे, चिपले भईया, रिठे दजू, राहुल दजु और सभिको परनाम करेछु।

जे राम जि कि।
 
Posted on 09-21-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे और मदन्वा त एकी लोग रहेछ हाँ। त पोल जो थियो खुलिगयो। खेंखेंखें।
 
Posted on 09-21-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले दाइ,

भन्न त नहुने, तर हातभरि पत्ति राख्न नपाको तेति भो, जति amrika आको भयो। तल् तल् लागेर हैरान्, यता त तेहि ३ पत्ति वाला मात्र चल्छ, आइमाइ, केटाकेटि, तरुना तन्नेरी सबैलाइ एउटै खाल मा अटाउनको लागी, कहिले काहि त पुरै १७ जना।

अब amrika आको कति भयो त भन्ने हो भने तेहि Transit Doha भन्ने धागोको मिति हो।
 
Posted on 09-21-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो म्यासेज रिट्ठेको लागि भर्खरै मदन्वा ले पठा'को। अौन मन त थ्यो तर शन्का उपसन्का बढि हुने भे'र नेपथ्यबाट सहभागि हुने रे आज!
 
Posted on 09-21-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ ढल्नु चिप्ले, आफैले बेबस्था गर्ने जिम्मा मलाइ दिएपछि मैले खट्नु परेन त सामान जम्मा पार्न?
त्याँ जिम्माल बाको गोठमा के करा'को जस्तो सुन्या थे, तेतातिर नि एकछिन पुगेर आको!
 
Posted on 09-21-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे और मदन्वा त एकी लोग रहेछ हाँ। त पोल जो थियो खुलिगयो। खेंखेंखें।


ani kumle??
 
Posted on 09-21-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा...... त म पनि इधरे बैठे छु , आ... को को के के बतियाउदै छ सपे मालुम छ हमि को, त उ जो छ मदनवा और कुम्ले, हमि भन्छु सला जिनगि मा कसेको विश्वाश नगरनु, आप्नो मौगी सला केले काही मुर्गा बनाइलिन्छ । त तेसैले हमि भन्छु ऊ जो छ ग्वाँचे आ मदनवा एक ही छ भन्छु हमि
जे राम जि कि !


 
Posted on 09-21-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<<<<<<<<<ग्वाँचे और मदन्वा त एकी लोग रहेछ हाँ। त पोल जो थियो खुलिगयो। खेंखेंखें।

के भन्छन केटाहरु, झन पोलाइट भएर मदन्वा भैयाको मेसेज कन्भे गर्देको, मलाइ पो शन्का गर्न लागे।
ओइ मदन्वा भैया, अब जे जे भन्नु छ आफै आएर भन्नु, हुलाकि बन्न सक्दिन म अब
 
Posted on 09-21-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि दुइ वटा कोम्पुतेर् छ त ग्वाचु दाइ। फेरि तपाइ हराएर मदन्वा आये भनेत झन् कुर खुलस्त हुन्छ नि। ki log in log out गरेको गरेइ गर्नु पर्यो।

 
Posted on 09-21-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani kumle??

एुटै मान्छेले फुलौरे गाममा हुँदा कुम्ले जरामुनिमा हुँदा ग्वांचे को रुप धारण गर्ने होला।

जे होस्, भर्खरै दोहाको धागो पढें। १४ बर्ष अघी मुग्लान भासिने बेलाको सम्झना दियो त्यसले। अगस्त २३, १९९३ को दिन दिउसो १:५५ को TG 312 नम्बरको उडान अनी Airbus 300 नै थियो बिमान पनि। बिमानस्थलको अध्यागमन शाखा बाहिर केही बेर उभिएपछी पिताजीले घडी हेर्दै मलीन अनुहारमा "जाउ बाबु अब तिमी" भन्नुभएको अनी आमाको आँखाबाट आशु बगेको क्षण कहिले पनि बिर्सिन सक्दिन।
 
Posted on 09-21-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तासको कुरा गरेर के झुठो आस देखाएको भने? हरे शिब!
तास खेल्न न् अपाएको नि १४ मास भयो। साप्ताहिक कार्यक्रम थियो, निरन्तर १२ बर्ष खेलियो। दशै तिहार, पाँहचह्रे, घोडेजात्रा, इन्द्र जात्रा, रथ जात्रा अन्य सबै जात्रामा अतिरिक्त समय खेल् हुन्थ्यो।
अझ नेपाल बन्दमा अफिस लखर् ल्खर् हिडी अफिस पुगि हाजिर गरी, खेलस्थल सम्म पुगी खेल्दाकोको महात्म्य कसले बर्णन गर्ने? अर्को एउता कथा बन्ला जस्तो छ।
 
Posted on 09-21-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि खेल्छु है तास, झेल्लि गर्न नपाई है त।
 
Posted on 09-21-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेलुम् खेलुम् सान्नानि, ठुल्दाइ, कसैले झेल्लि गर्दैन, म रेफ्रि बस्दिउँला बरु। झेल्लि गर्नेको ढाड सेक्ने एक्पिरियन्स नै ३५ बर्षको छ हाम्रो त। (खुसुक्क: बरु यस्सो जितौरिको चाइ बिचार गर्दिनु।)
 
Posted on 09-21-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यतातिर जम्ने जमाउने कुरो भा हो हल्ला सुनेर दौडिदै आईपुगेको। पानी जम्नलाई हिउँद अल्लि आ छैन अईलेई, ठुल्दाइले पञ्जा किने रे भन्दैमा पानी जमि हाल्ने हैन क्यारे। अड्डा जमाउने कुरो ग-या हो भने कता जम्ने हो था दिनु परो। गड्डीको पीरै छैन, मैले खोल्तीमा हालेर हिन्या छु। बरु ग्वाँचे सोल्टीले हाम्रो मामाको गोठाँ के कराको सुन्या हो? सितनको नि ब्यवस्था हुन ला जस्तो छ नि। यो चोटी त पुरस्कार लिनलाई ठुलाबडाहरुलाई नै अगाडी लाउनु पर्ला जस्तो छ ,नभए भाग पाएनन भने पछी केटाहरु बिग्रे भन्दै नानाभाँतीका बिज्ञप्तीका नाटक गर्न बेर छैन

जम्ने कुरोमा जदौ गर्नै बिर्सेछ, जदौ है समस्त महानुभाव हरुलाई!
 
Posted on 09-21-07 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि सोल्टि कता गायब यार दिनभरि, याँ केटाहरुले बेलुकाको बेबस्था सप्पै मेरो जिम्म लाइद्याछन, भ्याइ न भ्याइ छ।
तो जिम्मल्बाको गोठमा के कराको भनेर भनुम् भने......................आsss नभनुम.... भन्नै अप्ठ्यारो छ, बुढाले कसैलाइ नभन्नु भन्याछन्, झ्याउ हुन्छ रे क्या।
 
Posted on 09-21-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!
जो जे हो, हो के । क्यार्न चर्चो अरिराहोला भन्छु र? जो आए पुनि चौतारीमा रमाइलो अर्न आएको त हो के रे ।असलीरुप होस या नक्कलिरुप, 'घ्यू पोखियो भागैआँ ' जो जे भएर आए नि।
चौतारी एउटा नाटक हो भन्चु र ।एउटै मुन्छेले सक्छ भने एक भन्दा बढि भुमिका निर्वाह अर्न पाम्नु पर्छ र त्यस्तो प्रतिभा को सम्मान सदै  अरेकिम  मुइले त  ।मेरो ५ पैसे( मनमनै:कम्तिमा ५ पैसा को त होला नि) कुरो लुज्ज्ज्ज्जा!!!

Last edited: 21-Sep-07 05:16 PM

 
Posted on 09-21-07 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रातै आफु हुन्जेल सुतेको चौतारी त आफु हिडे पछी घोडा कुदे जस्तै कुदेछ।
लु जम्मै गाम्ले हरु लाइ पैतला देखी कै नमस्ते ठोके है त।

 
Posted on 09-21-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के रोग लायो, चौतारी सेलायो, तारेमाम् !
 
Posted on 09-21-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनुराधा" भाग ६
बजारमा उपलब्ध छ। सीमित संख्यामा मात्र प्रकाशित भएकोले आजै आफ्नो प्रति सुरक्षित गर्नु होला।
खोजी खोजी पढ्नु होला।
ढ्यान्टर्‍यान्!!!!!!!!
Last edited: 21-Sep-07 05:31 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
Biden formally Stands Down!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters