[VIEWED 292697
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 11-26-08 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
7
?
Liked by
|
|
~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders,
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-09-08 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म काम मा छु भन्या - चिप्लो बाटो मा गाडी नाच्दै नाच्दै काममा पुगेको भनिराछु त
घर पो कसरी जाने टेन्सन भइराबेलामा - बिदा रे - के को बिदा
हिउँ पनि कती पर्न सकेको -
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-09-08 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रानीपोखरी आँगनमा लै लै घण्टाघरको छाँया जीवन मेरो टुकुचा बगर बिना तिम्रो माया मंगलबारे जदौ सबै कामचोरहरुलाई।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-09-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चाँही रिट्ठे लाई इपेसल सायरी
वाह कया चेहेरा है, क्या सुरत पाया है एसा लग्ता है, अभी अभी पिपल के पेड से भूत उतरके आया है
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-09-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे म एतै छु आज पेन्डिङ कथा हरु सप्पै पढ्दै बसेको,पानी परेको बेलामा घरमा सिरक म बसेर सिनेमा हेर्न नपाको रमाइलो काम मा बसेर कथा पढ्दै लिदै गरेको भनेको,का घराँ बस्न पाउनु। अनी के हुँदै छ्,ह्यालो गरुला भन्या नमर मरुला तेसैले गर्न पाछैन। बाउचा को त रमाईलै रमाइलो नि काम नि ससुराली गा जस्तो छ् क्यार। ठुल्दाइ कता ढल्केछन बरु। चेली बेटी नि कता लाएछन।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-09-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिउ पर्या बेला जिउ जोगाउनु पर्छ बाओ !
घिउ खाएर घर नबसेर किन आको नि हिउ पर्या बेला काममा?
साहु बुढाले बढी निउ खोज्यो भने देउ न तेइ पुन्युले ड्याम ड्याम !
बुड्ढी जानु छैन बौचा अह
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-09-08 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो चिप्ले चाम्लिङ ! बडो मार्मिक गीत को टुक्रा आयो नि ! अनी आज ब्यान देखी काम मा ब्यस्त हो कि घाम मा मस्त?
बिस्टे, ए बल्ल बुझियो नि कुरा ! नमर मरुला रे? छु ना जे फोन न्ही: सुक फाल्या? म गरम्ला नि त मिला'र !
बौचा, वाह बौचा वाह क्या खतरा दिनी बौचा त !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-09-08 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरी जहिले नि उसको बाउ सँग कुरा गर गर भन्ने फोन मा अब त्यो बुढो सँग के को कुरा गर्ने भनेर म चाँही नगरने अनी जहिले नि मेरो बाउ सँग डराउछ तिमी भनेर जिस्काउने मलाई अस्ती त अत्ती भयो भनेर सायरी मुखैमा मार्दे
तु क्या समझ्ती है कि मे तेरे बाप से डरता हुँ मै तुझ्से नही तेरी बहेन से प्यार कर्ता हुँ।।।।।
त्यसदिन देखिन काम सन्चो छ मेरो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-09-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ससुराली जस्तो रे लोल ससुराली हुन लाई साली हरु छैन - एसो जिस्किउँ भनेको एस्तो नि ससुराली हुन्छ बाबै
अनी रिट्ठ्या फोन नमर चाहियो हो म यहाँ टाँसिदिउँ -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-09-08 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक हुल हल्ला गर्न भ्याइ सकेछन । एक चि-छु ब्रेक मा गएको थिएं।
ठुलदाई को घर हो काष्ठमण्डप, मरु, ठुलदाई यतै छन कल्लाई खोज्या बरु?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-09-08 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठेरत्न राजकर्णिकार, घाम लाग्या भए पो ताप्नु त। अहिले त आकाशको रङ र मेरो कपालको रङ मिल्दोजुल्दो छ। साहूले चौतारी आउन अघोषित प्रतिबन्ध लगाइदिएकोले मात्रै आउन नपाएको। घोषित भनूँ भने चौतारीमा नजा भनेको छैन। प्रतिबन्ध छैन भनूँ भने कामको ठेलिका ठेली थुपारिदिएको छ।
Last edited: 09-Dec-08 02:33 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-09-08 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
है के सुन्नु पर्यो यो कानले
चिप्ल्या टाउकाँ कपाल नि रछ - कती वटा बाँकी छ हँ - औंलामा गनेर भ्याउने होला हैन
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-09-08 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आकाश त्यसको अर्थ सेताम्य छ हो चिप्ले? नत्र बिर्ख्या दौतरिको को कपाल निलो हुने कुरा आएन।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 12-09-08 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आकाशको रंग कपाल जस्तो रे ?? कालो कि सेतो कि निलो त? कपालै नभा टाउकाको जस्तो रंग त आकासमा कहिले पो हुन्छ र ? अब यो लहर्या कुरो नि के पत्याउनु ? कहिले लहरीलाई " तेरी बेहेनसे प्यार करता हुँ" भन्दिएँ भन्छ कहिले फेरि साली छैनन् रे; तिनै लहरी नै तिम्री साली/जेठीसासु भैनन् त बौचा ?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-09-08 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वो बाउचा, लहरिले तिम्रो कपाल भुत्ल्याइन् अथवा धोबिनीले पुन्टेको तालु खुइलाउँदैमा मेरो टाउकाँ रौं नहुने भन्ने त हुँदैन नि।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-09-08 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साली छैन भनेर काँ भन्या छु कथा पनि पढेन एल्ले त - कथा मै भनेको छु नि एउटा भाई र बहिनी छ भनेर
यो त बिस्टे ले मेरो अड्डा नै ससुराली जस्तो छ भनेर मेरो अड्डा मा साली छैन भन्या
कुरा को सुरा को भाब नबुझेर बेराराँ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-09-08 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब के गर्नु त मैले - फोटो टाँस भन्दा बहाना बनाउछौ नानाथरी अनी देखेको त्यो कपाल नभा टाउको मात्रै हो क्यारे - झुठो बोल्ने बानी छैन मेरो
ल अब फोटो टाँसी दिउँ - सबै क्लियर गरिदिउँ - कुरै खत्तम भएन र भन्या।।।।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 12-09-08 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा त पढेको हो नि, कण्ठ कसरी हुन्छ त? एकपल्ट पढ्दैमा कण्ठ हुने भा त यति दु:ख किन गर्नु पर्थ्यो र अर्काको देशमा!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-09-08 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो मामिला मा लहरे कै पक्षमा । फोटु टाँसुम, रक्सी को रक्सी पानी को पानी छुट्याउं।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-09-08 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फोटो टाँस भन्न साथै चिप्ले टाप -
रिट्ठे खोइ फेरी - अघी सम्म ट्यार ट्यार र टुर टुर गर्दैथ्यो।
ठुल्दाइ गिलास रित्याएर झ्याप होला
चेली को छुट्टीमा मकै भुट्दै होला
बिस्टे खोइ फेरी -
बिर्खे बुढा - चर्फी गको गइ होला
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-09-08 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झ्याप भा छैन लहरे। अड्डा मै झ्याप हुने चलन छैन, त्यस्तो बदचलन पनि छैन। बरु यसो कहिले काही र्याप गाइन्छ ।
लहरे लाई केटी, देबी लाई भेटी क्या र्याप भो जिन्दगी केटी ले नि छोडी, पाइला अन्तै मोडी क्या र्याग भो जिन्दगी ।
कसो लाग्यो, लहरे।
|
|