world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
~~ चौतारी - शतकांक विशेष ~~
[Please view other pages to see the rest of the postings. Total posts: 713]
[VIEWED 296247
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 11:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - शतकांक विशेष -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 14-Feb-08 02:58 PM
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-16-08 8:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादागिरी-जीले मज्जाको बाल कथा सुनाउनु भएछ। हाँस्दा हाँस्दा हैरान। कमिला त माड उडिट्टिएर मर्यो रे ! सानो हुँदा मामु ले सुनाउनु भा'को कथा याद आयो।
गौतम दाजु ! नमस्ते ! कोन्वान्वा ! रमैलो लाग्यो हजुरको कथा पढेर। मेरा बालसखा-सखी सम्झना भए। तिनेरुको नाम एउटा ध्वाँसे अर्को च्याउँसे अनि अर्की गुन्द्रुके थिए।
जदौ चौतारी !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-16-08 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो आझ त शनिबार पानी भिड लगेछ चौतारीमा। कथा नि आयी सकेछ, आफु उथ्नै ढिलो भो आझ त गाठे। कथा चै अब टाईम मिलार एक्छिनमा पढ्छु, आझ शनिबार यस्हो पानी ततार न्वयी ध्वयी गर्नु परो, अनी सिकार्कोनी ब्यबस्था गर्नु छ। लु आहिले चै म लागे।
शनिबार शनिबार सानीस्चरबार शनिबार शनिबार सनिस्चरबार सबको मायालु शनिबार।
जये चौतारी, एक्छिन्मा हजिर हुनेछु।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-16-08 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शनिबारे नमस्कार छ है यो चेलीका तर्फबाट सबै दाजुभाइ दिदीबहिनीहरुलाई
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-16-08 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-16-08 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के ब्रो, दादा ब्रो, गोतामे दाई, भउते महाराज, हर्के दाई र चेलीलाई प्रभातकालिन जदौ ए आज त चौतारी महोत्सव भएर होला आज सन्चर्बार् नि भिडभाड्? आज फेरी एकपटक चौतारी का २-४ जाना अवतारीहरु सँग भेट्घाटको कार्जेक्रम छ हाम्रो त ल रमाइलो गर्दै गरम अन्तर्वाता, कथा निक्कै राम्रो गा' रइछ
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-16-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" चौतारी महोत्सव " मा कार्जेक्रमचाहिं के के हुने नि???
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 02-16-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाइ नमस्ते, तारेमाम, अस्लाम वालेकुम।
चौतारी १०० भागको उपलक्ष्यमा मेरो एउटा कबिता टाँस्दैछु।
"अनुरोध"।
एक हुल तुवाँलो मेरो माया बोकी तिमीलाइ भेट्न आँउदैछन्, मेरो मुटुको गहिराइबाट न्यानो स्पर्श ल्याँउदैछन्, कसैले नदेख्ने गरि तिमी मेरो मनलाइ लुकाउनु, भोलि बिहानको सूर्य सङै एउटा सन्देश पठाउनु।
एक लहर हावा तिमीलाइ खोज्न आँउदैछन्, मैले पठाको "शुभकामना" कोशेली तिमीलाइ दिनेछन्, मायाले मेरो भावनालाइ तिमी भित्रै सजाउनु, सूर्यको पहिलो किरणसङै मिठो चुम्बन पठाउनु।
एक बथान चरीहरु तिमीलाइ हेर्न आँउदैछन्, मेरो मायाको चिट्ठी तिमीलाइ हातैमा दिनेछन्, मैले लेखेका शब्दहरुलाइ तिमीले प्रेमले अङाल्नु, बिहानको पहिलो घामसङै तिम्रो माया पठाउनु।
Last edited: 16-Feb-08 10:23 AM
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 02-16-08 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के ब्रो, दादा ब्रो, गौतम दा, भउते, चेली, हर्क काका र रिट्ठेलाइ मेरो पनि नमस्ते।
अब के के कार्यक्रम छ रे चौतारीमा? म पनि भ्याए भने बेला बेलामा हेर्नु पर्यो।
Last edited: 16-Feb-08 10:17 AM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-16-08 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली नानी कार्यक्रम आँफै बनाउने हो, जे जे बनएनी हुन्छ, आहिले लाई चै चेली को गाउने कार्यक्रम बनाउ, लु चेली एउटा मिठो गीत जवोश।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-16-08 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन भने कलिलो तामा लाई सोध आमा लाई लु चेलीको पाली लाई बाट एउटा गीत जावोश।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-16-08 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाउँलेलाई मेरो धनुस्टन्कार namaste.
|
|
|
nepesahila
Please log in to subscribe to nepesahila's postings.
Posted on 02-16-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सायद त्यो चर्को गर्मीको बेला चल्ने चीसो बतास होला, वा हिउदको ठन्डीमा लाग्ने न्यानो घाम होला, चौतारीका नयाँ पुराना सबै साथीइहरुलाई त्यस्तै किसिमको एउटा सम्झना। अहिले नयाँ त धेरै नै भइसके, म छँदाका थिए दादा, भौते, गोतामे, बिर्खे, पुन्टे दाइ, दीप ब्रो, नमे, चित्रे, तितौरी, नेपे, सान्नानी, ठुल्नानी, मीस, आदी। बिच बिचमा च्याउने त गर्या हो, तर हेर्दा हेर्दै १०० भाग पुगिसके' छ। हाम्ले हुर्कौंदा बेला बेलाँ खुब गाह्रो पर्थ्यो, तर अहिले त १०० अंक जवान भैसक्या छ। जे होस, सबलै शुभकामना।
Last edited: 16-Feb-08 10:47 AM
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-16-08 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-16-08 11:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepchhe daju, Thanks hai. Sikaidinu bhako ma. Aba hajur mero Guru ni hunubho.
|
|
|
lale
Please log in to subscribe to lale's postings.
Posted on 02-16-08 11:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ गाम्ले दाजु भाई दिदी बहिनिहरुमा यो लालेको तर्फट नमस्कार। नयाँ पुराना सबै दौतरी हरुलाई यो १०० औ भागको गरिमामय अबसरमा हार्दिक शुभकामना छ। मेरो सुरुवत तेस्रो भाग बाट (लौ त लौ)उप नाम ली' सुरु भ' को थियो भने तपाईंहरु को जस्तइ मेरो पनि 'लाले' उप नाम्ले पुनर्जन्म भएको हो। र, एस्को स्रेय हाम्रा पुराना साझा बासी मित्र श्री ५ लाई जान्छ। जे भएपनी, म आज्कल सकृय रुपमा यहाँ उपस्थित हुन सकेको छैन, तेस्को लागि छेमा चाहन्छु। तेसो हुँदाहुँदै पनि म चौतारीको कतै कुनामा बसेर हरेक दिन मिठा मिठा गफ गाफ भने छुटाएको चाँही छैन है। अब त वास्तवमै आदत्नै भईसक्यो। खैरे गुरु बौ देखी लिएर खैरे साथी भाई समेत कुनै न कुनै रुपमा चौतारी सित पारीचित भईसकेका छन। आसा छ आउने दिन हरुमा म पनि तपाईंहरु जस्तइ सकृय सहभागीता जनाउन सक्ने छु।
लौ त, फेरी कुनै दिन तुच्च तुच्च पारम्लानी।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-16-08 12:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए चेली नानी त्यस्तो रुने गीत सुन्नु हुन्न यहाँ त, यहाँ त एस्तो गीत सुन्नु पर्छ जस्तै
चलेछ बतास सुस्तरी मनै सरर भरोशा छैन जीवनको बिताउ हसेर।
लु तिम्रो पालो र बाट।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-16-08 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
eh hasne geet la hai ta!!
ratorani fule jhai saajh ma , timi fulyau kaleji maajha ma man ko rahara , tun tun
Kaanchhhi lai ghumaune kathmandu sahara.
Ra bata
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-16-08 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो ! चौतारीयाँ त को को पुराना जिग्री-दोष्तहरु आइसकेचन्। हैन हउ साईँला, के छ खबर? तिमी त हाउँरो कुटे-भैँसी बाली गा'का बर्ख मुग्लान भासिएका हौ के रे। अईले त कुटीको पाडी नि एउबेत ब्याइसक्यो। कुटीलाई त यै बर्खाँ खोर्याँतले लयो के रे। चटक्कै मुयाँ मारेउ त हाउँरो ? त्यो छापाको चौतारा मुनि खोपी खेल्दाको ५ मोहोर अनि ९ खिल्ली देउराली चुरोट कहिले तिर्छौ त मलाई? अब जिम्मालले झैँ सावाँको ब्याज, ब्याजको स्याज अरेको भा अइले त्यो पाँच मोहोरको तिन-बिस रुपियाँ नागिसक्थ्यो, अन्खेरी ९ खिल्ली चुरोटको २०-२२ पाकेट पुगिसक्थ्यो होला। तिर्नी भनेसि' दाँत'ट पसिना चुआउनी गाँठे यो मुन्छेले। खै लेउ त्यै सावाँ भा' नि।
लाले-मामा, क्या हो ! १२ बर्खाँ झुल्किँदा नि आउन बेर न जान बेर अर्नी। महुत्सपाँ भान्जालाई टिका ला'र दख्खिना दिन पर्छ भनेर बतास्सिएको हो कि के हो? अब त देशाँ लोउतन्त्र आयो भन्छन्, यो टिका-टालो भेना सालो सेतो कालो भन्नी कुरो जति हटाउन पर्छ भनेर भन्छन वाइसेलका मुन्छेहुरले। अब त छोराले बाउलाई मामाले भान्जालाई ढोउन नि नपर्नी बना'का छन्। हात मुठ्ठि कसेर गडप्प खुट्टा थेचार्दै "लाल सलाम कमरेड" भुन्नि रे सप्पैलाई। डराउनु पर्दैन। अँ साँच्छी त्यो तुच्च तुच्च चैँ पैले पैले पार्न पाईँदैन भन्थे र हामी डराएर बाख्राका खोराँ लुकेर तुच्च तुच्च पारिन्थ्यो के रे। अचेल त तिनैलाई धेरै चाइनी भा'छ। मजा'ले चौतारी मै बसेर लडाइन्छ।
चेली-जीलाई चौतारीआँ स्वाअत अरेँ है। हुन त एउ से एक हाताँ फूलमाला लिएर बस्छम के रे यहाँ त, नयाँ मुन्छेलाई स्वाअत हर्न। हउलाई नि गाम्लेहुरले स्वाअत अरिसके होलान के रे। अस्तेरु पल्ला गाममा शिलोक हाल्नु भा' रे'छ। आफूलाई दोहोरी भने 'सि गीत होस कि शिलोक/कइता होस् जे मा पनि खेल्न मुन लाउनी। फिरी नचिनेको मुन्छे सअँ दोहोरी खेल्ल नि अलि डरै लाउँच के। पैला पैला त सप्पैले चईँनी भक्कु चप्पल अनि हात्तिछाप चप्पल जस्ता नरम चप्पल लाउँथेँ, त्यै भे'र त्यति डर लाउँदैन थ्यो। अचेल त केटीहुरले चप्पल नि तरुल खन्नि खन्ति जस्तो चुच्चो परेको लाउन थाले। प्वाक्क क्यै बोलो कि फ्वाक्क गालामा खाल्टो पर्छ कि भनेर साह्रै जो डर लाउँच।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-16-08 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रातो भाले क्वयिन क्वयिन सुत्केरिलाई ख्वयिन सुत्केरिको नाम गारी टाउको मैले खाए होइन मैले धातेको सते सत्ते धरो धर्म झुथो कुर छैन गरेको।।
क बाट
|
|
|
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 02-16-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए हार्गे लु सुन का बारा गीत
कारसे निकाल्दे हि कुच तुरा चाल्दे हि रास्देमे उस्का कार
काल सुभा देका तु बाल बानाति वु खिर्किमे आइ नाचार.....
आइना कास्दु हो यो साताकांका बानेकु? के कार्नि हो यास्मा? मोलाई ता तोङ्बा खाना आउजा आनि डाम्फु बाजारा नाज्ना आउजा। म्हेरो लोल खाछार, च्यांग्रा, भेडा साप्पाइलाई लु नाच बान्जा होइ मोइले आबो......
आनि या चाउदारीमा आर्कु पोनि चाम्लिङ आयु रे बान्ने हाल्ल सुनेकु थियु मोइले....... को राइजा बानेरा हेरेकु ता हाम्राइ गाउदिराकु चेलि पो राइजा हो........ कास्दु खुसि लागु आज मोलाइ तेसाइले आज बिआनै बारा हाम्ले तोङ्बा काने बिचार कारेकु छा। बारु यो हार्गे, बाउदे ले नि खान्जा होला तोङ्बा। हार्गेले रातु बाले लेरा आइकु राइजा, लु काट काट हार्गे।
आनि साप्पै मुन्जे आरा बासेकु राइजा..... मोलाइ ता काद्दिले चिन्दाइना होला,......मो ताला जारेकु थियु लेकतिरा हिउं पारेरा रा आलि दिन आउन पाएना। लु मोइले यो लोललाई नामास्दे गार ता बान्जा होइ, यो पोनि चाउदारीमा आउजा बान्जा के। त्यो मोइच्याङ यादाई आरा हल्ला कार्दाई हुन्जा काइले काइ आनि म्हेरो खाच्चार यादाइ आउजा बान्जा...... तेल्लाइ मोइ काना मान लाग्चा बान्चा मोलाइ काराउजा.......
बोरु साप्पाइ आइचा म्हेरो मोइच्याङ आइना, कादा गायु होला? देख्यु बाने बान होइ।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Toilet paper or water? |
Tourist Visa - Seeking Suggestions and Guidance |
From Trump “I will revoke TPS, and deport them back to their country.” |
advanced parole |
Sajha Poll: Who is your favorite Nepali actress? |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
To Sajha admin |
Problems of Nepalese students in US |
Mamta kafle bhatt is still missing |
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन् |
Nepali Passport Renewal |
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card? |
MAGA denaturalization proposal!! |
Are Nepalese cheapstakes? |
Nepali Psycho |
How to Retrieve a Copy of Domestic Violence Complaint??? |
wanna be ruled by stupid or an Idiot ? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|