[VIEWED 340339
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११७
चौतारी मा यहाँलाई स्वागत छ!
चौतारीका दौतारिहरुमा समर्पित
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-29-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-29-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बारिस रुके, तुफान भी रुका पर पत्ते हिल्ते रहे आप कि सायरी की मेहफिल मे सायरि खिल्ते रहे आप से नारज नहि थोडा सा गम है मिल ना सके तो क्या हुवा हम चौतारी पे तो मिल्ते रहे वाह! रिट्ठे वाह! सुभान अल्लाह
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 05-29-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु हामी ४ चौतारीका औतारी भे नि बात मार्दै गरम।
के छ त रिट्ठे? हसुर्याइ भयो?
के छ त ठुल्दाइ? हसुर्याइ भयो?
के छ त जिम्माल ? हसुर्याइ भयो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-29-08 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुपारी छैन सान्नानी पान छ पान खाने हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-29-08 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे बुढा फोन गर्दा उठाउने सुठाउने होइन, अहिले क्यारम क्यारम भयो? काम से काम फोन को घण्टी बजेको समय ब्यस्त भएको भए ब्यस्त नभा बेला गर्न सकिन्थ्यो नि? नेपाल गएर आए सि बिर्खे बिग्रियो भनेको ठीक सांचो हो।
साक्षी किनारा सदर। राहुले। सम्बत् २०६५ जेष्ठ मास रोज १६, शुभम!
Last edited: 29-May-08 01:00 PM
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-29-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पान त मुखैमा अटाउन कस्तो गाह्रो हुन्छ फेरी ननिलीकन थुक्नु पर्छ। सुपाडी खोज न।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-29-08 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी घुट्खा छ खानुहुन्छ? खैनेवेनी भि मोलेँछु, चपावँने हो?
जिम्माल बा लाई किन क्यारम क्यारम भओ?
वाह रिट्ठे वाह!
नाँर्टन् जदौ!
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 05-29-08 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानीले सुपारी माग्या देखेर मैले "हसुर्याइ भयो?" भनेर न सोध्या है फेरी रिसाउन पाइन्ननी
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-29-08 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेत्तेरिका झन मदनवा लाई कत्ती गुहारेर पान बनाउन लाको तिन्टा, सुपारी नै चहियो रे सान्ननी लाई अब सान्ननी ले भने पछी मान्नै पर्यो सरौता छ त?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-29-08 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हजूर नेत्रे हसुर्याई भओ भर्खरै! अनि आफूले जाउलो लडाइयो त?
लोल ठूल्दाई! फोन गर्दा उठाउन नमिलेको व्यहोरा अवगत गराउनाका साथ साथै पर्सि शनिबारको शुभसाइतमा भलाकुसारि गर्ने बाचा सहित नेपाल बाट फर्केपछि अलि अलि बिग्रेको कुरा ठिक साँचो हो भनि स्विकार गर्न चाहन्छु, तर त्यति साह्रो बिग्रिसकेको भने नभएको जानकारि पनि गराउन चाहन्छु!
साक्षी किनारा सदर। बिर्खे। सम्बत् २०६५ जेष्ठ मास, ग.ब-१, रोज १६, शुभम!
(नोट: ग.व-गणतान्त्रिक वर्ष)
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-29-08 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साँच्चि हाउँरो ग्वाँचे अचेल कत्ता हराओ? उ बेला खुब राउँरा राउँरा कथा हाल्थो! हाउँरा जिम्माल बा सअँ सहर घुमेओ सप्पै लेख्न भ्या'थो! अचेल के अर्न थालो कुन्नि, एउफेर नउस्ते अर्न नि आउन नपाम्ने अरि ब्यस्त भओ तो! तेल्लाइ बोलाम्न परो लु त गाम्लेहुर!
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 05-29-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुमल्वा दाजु तपाईं भि हाम्रो नावो जो छ उलट्पुलट बोल्नुहुन्छ। कोइ बात छेन सला नावो मे कथि रखेछ? खेँ खेँ खेँ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-29-08 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हसुराइ भईसक्यो नेत्रे, आज अपिस को फिरीको गन्तान्त्रिक हसुराइ हसुरेको त्यो रजनिगन्धा भन्ने जिनिस छैन कुम्ले, आहा आत हर हर गर्छ बास्न सम्झ्यो भने --त्यो रजनिगन्धा मा १६० मिसा'र क्या मिठो हुन्छ है?
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 05-29-08 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कब से वहि बात बतियाइरहेछु हमि नार्टान दाजु, त नाम मे कथि रखे छ? हँ? त बुलावनेको तिकडम छ बस वहि छ, और कथि छ? कुमलवा बिरादर भन्नुहुन्छ कि गुट्का सुपारी खाइलिने,खेनि चबावने, त छुट्कि जो छ थोडै खेनिवेनिको तलब रख्छ? उ त बस सविट सुपारी खानेको दिल करे होला, कोइ मुखवास उखवास दि हाल्नुहोस छुट्किको।
त हमि भि हुजुरलोग बोले जैसन हसुरवसुर के आएछु हुजुर, हमरो भुँरि जो छ खचाखछ भरेछ। एक थाली भात, एक्टा कटोरि मसुरिके दाल, बैगन फराई और एक गिलाँस आमठ लगाइके डकारनेको आएछु हमि चोतारीमे!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-29-08 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ हुन्छ खैनी चपाउनु पर्ला हातमा मोल्न मजा आउछ नि लास्टाँ ताली बजा जस्तो गरेर। नेत्रे कस्तो बाठो। म त रिसाइसक्या थेँ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-29-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गृह लक्ष्मी बनेर घर चलाऊन जान्ने, आफ्नो लोग्ने लाई देउता झै ठान्ने एउटी केटी चाहिएको छ, रिट्ठे पठ्ठोलाई।
हजुर चौतारीको एक मात्र वन पीस औतारी, अती नै सुन्दर, सुकेको जिउ, फुलेको भुँडी, अनी निच्च परेको हाँसोको धनी रिट्ठे रायमाझी लाई केटी को तुssss खाँचो भएको हुँदा, एदी तपाईं योग्य भयमा, रु २५ को फारम किनी, फारम नभरी चौतारी रस्रङ समिती मा बुझाउनु होला। सिट सिमित छ, सिमित भन्दा नि एउटा मात्र सिट भएको ले तुsssss निबेदन दिनु होला।
मौका आउछ फर्कदैन, रिट्ठे जस्तो पठ्ठो चौतारी बाहेक अन्त कही पाउदैन। रिट्ठे पठ्ठोको विवरण
नाम: रिट्ठे रायमाझी जन्म मिती: जन्मेकै दिन, जन्मेकै महिना, जन्मेकै साल बसोबास: नयाँ खर्कको गल्ली मा भएको भवनामा भएको कोठाको कुना काम: लम्बुको गीत सुन्ने, हेर्ने , केटी जिस्काउने तेती बस मन पर्ने खाना: ठुल्दै को म: म: - यानी ठुल्दै ले आफ्नै हात ले बनाएको म: म: वित अचार उचाइ: ५'६" देखी ५'१०" - चप्पल लाउदा र जुत्ता लाउदा जिगरी: लहरे लाल लाकौल - चौतारी रस्रङ प्रधान, अध्यक्ष चौतारी गीत टाँस्टुस समिती जुगरिनी: उफ्री उपाध्य राशी: कन्या: गेस हानेको खेलकुद: खेल्न केही पनि आउँदैन, हेर्न सबै आउछ। रमाइलो क्षण: चौतारी गेट तुगेदर दु:खद क्षण: रिया चौतारीमा आउँदा, मैले(रिट्ठेले) अप्रोच हानेको तर तेही बेला लहरेले रिया को नाम रिया रायमाझी राखिदियको दिन।
अरु थप विवरण अनुरोध गरेमा उपलब्ध गराइनछ।
चौतारी रस्रङ बिभाग
Last edited: 29-May-08 01:16 PM
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-29-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यै त ग्वाचु कता गयो भन्या?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-29-08 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माथिको सायरी मदनवा भर्सनमा ! लोल बारीस रुक्यो, त आधी भी रुक्यो सला लेकिन पता जो छ हिल्दे छ हुजुरको सायरीको आगन पे सायरी खिल्दे जादे छ हुजुर सँग गुस्सा वुस्सा करे छेन, थोडा बहुत चिन्ता छ सला भेटने पाएछेन त कोनो बात छेन चोतारि पे हमि भेटेछ ! खेँ खेँ खेँ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-29-08 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राजनी गन्धा, रिट्ठे ले याद दिलाई दियो। ३६ साल तिर को कुरो हो, राजनी गन्धा भन्ने फिलिम लाग्याथ्यो, विश्वज्योती सिनेमा हल मा। एक दिन पछी नै हटाइदियो, तत्कालिन इन्चलाधिश ले। त्यसमा हडताल को सिन थियो रे। कस्तो समय थियो होला त्यती बेला? अहिलेका गणतान्त्रिक तरुण तरुणी हरुले त्यस्तो दिन देख्नै पर्या थिएन र पनि अझै पुगेन भन्छ बाअाअाअाअाअ।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 05-29-08 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब उ जो खेनी और सुपारिको जो बात कारीलिनुभो त सला हाम्रो मुह से पानी गिर्न सुरु करेछ।
|
|