gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 150979 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-21-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुप्पै तिनारु को अगाडि नाक राख्ने अरे यो हरि ले....ल ल नाक् चाइ राख त्यो नाक् मा बोकेको तिन्पाथि सिगान् चाइ पहिला फालेर आउ :P :D

हैन के जिम्माल् बा कुरो के भनि नि आज बिहान् कता'ड भेट् भछ हाम्रो ठुल्दाइ राहुल्दाइ र भौतेदा को चौतारी मा ,अनि ठुल्दाइ ले कबिता सुनाउन खोज्दा खेरुन् कति गर्दा नि भौतेदा ले सुन्न नमानेपछि ठुल्दाइ ले चिलिम् खान दे'र फकाएर् कबिता सुनाउनु भएछ। घर् मा चाइ भौतेदै लाइ केटि दिन मान्छे आएर नि गैसके छन् बा आमा लाइ भेटेर, अनि भौतेदाइ चाइ चिलिम् खा कुरो घर्मा थहा पौलान् कि भन्दै दराउदै पछाडि को ढोका बाट पस्दा आमा बा ले कुरो गर्या सुनेछ्न् है त्यो चिलिम् र कबिता ले दिमाग् घुमा र छ बरि लाइ कुर उल्टो सुनेर गाम् भरि फैलाए छ्न् उल्टो कुरो ... खास् मा चाइ भौतेदादु को बिहे हो है गाम्ले हो!!
:D
 
Posted on 01-21-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

........अब कैले म बुडोलाई नि घाट लाने ट्याम आम्ने हो!...

LOL जिम्माल बा हाहाहाहाहा :D :D :D :D :D
 
Posted on 01-21-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढांटेको कुरो र काटे पनि कुरो मिल्दैनन भन्छन । तितौरी को बिहे चाँही हैन क्या, केटी हेर्न मात्र आएको क्या । एकै चोटि बिहे भन्दिने अनि तितौरी न रिसाए को रिसाउनए होइन त नानी?
बिहे धुमधाम्ले गरिन्छ नि, गाम्ले को इज्जत को सवाल जो छ । चिलिम चाँहीने जन्ती लाई चाँही मेरो जिम्मा मा छोडिदेउ, बाकी मिलाउ है हरि, निशे सब मिलेर ।
 
Posted on 01-21-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए भाउते!
लु याँ कुरो रउसिको रउसि पानीको पानी पार्नु परो!
बे कसको हो? तिम्रो कि तितौरीको?

अब, हुन त तिमी नि यत्तिकै लन्ठेर हिनेओ गोडा आठ-दसेक बर्ख हुन लाओ। एइ चाल हो भन्देखुन अबओ एउ दुई बर्ख पछि तिम्रा नि कन्चटका रौँ फुल्न थाल्छन्। एउडि पाए तिमी नि ति नानाथरि छँडुल्लिका पछि ला'र तिनपाने तुइँक्याम्दै हिन्दैनथ्यौ होलाऊ! राउँरै हुन्तो के रे।
कि पैला बैनि पठा'र जोई भित्र्याम्ने सुर छ काजिको? लु भन भन!
 
Posted on 01-21-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन मैले त भाउते गुरुको पो बिहे भनेर सुनेको त। मैले कार्ड पनि पाइ सकेको छु। जन्त चाइ सहरबाट आउने रे केटी को घर बाट आउने रे। घोर कलिजुग लागेछ है जिम्माल बा।
:P
 
Posted on 01-21-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै!
हन के सुन्नु परो यो कानले??
भउतेको बे रे, अनि जन्ति शहराटि केटिको घराटि आम्ने??
अनि भाउतेलाई अन्माउने? भाउते घ्वाक्क घ्वाक्क रुने होला फेरि??? भाउतेका बाउ बुडा आँखाभरि आँसु झार्दे भन्नेहोलान- " लु बुहारि, एइ एउडो छोरो छ मेरो बाँसको मुना अस्तो आज देखुन तिमीलाई सुम्पेँ , मारे पाप पाले पुन्य" !!
हरे अनि जग्गेमा तितौरीले बोकेर घुमाम्ने भाउतेलाई????
घोर कलिजुग लाओ गाँठे!!
 
Posted on 01-21-07 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D:D:D............
 
Posted on 01-21-07 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey guysssssssssssss taaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 01-21-07 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाहिन्जो चौतारी गाउँ आफ्नो मावली बाजे को घर!!
चाहिन्जो जिम्माल बाजे मावली बाजे!
म चाहि अम्रिकाबाट भर्खर आ को नेपाल मै बे गर्ने भनेर!!
अब बाजेले भने'छि केटि नि राम्रै पाइएला नि भनेर हेर्न आको!!
बाटोमा नाकबाट सिँगान निकाल्दै एकजना केटि रुदै रै'छे!! सोधेको किन रोएकि भुनेर 'ए बज्या दाँत झार्दिउँ !! एत्तिकै बोल्दो रैछ चिन्नु न जान्नु , याँ मलाइ घरबाट बाहिर पठाम्ने षडयन्त्र भैरा बेलाँ!' भन्दि रै छ!
मेरि बास्सै तेहि सिँगाने हुँदा नि कति रामरो देखिएकि, मनै कुटुक्क खायो!!
लौ न नि बाजे जसो गरेर नि कुरो मिलाम्न परो , भउते हो कि कस्को बुइनी रे!!
:पि
 
Posted on 01-21-07 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dumbere hajur laai mero salaam cha
 
Posted on 01-21-07 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, डम्मरे लन्ठु! तो नाकाँ सिंगाम चुहाउँदै हिंड्नि कन्ने त यो बुढो हड्डीको नि बुईनि परो, गाँठे! आँट्ने भए हाँरो तालुआँ चिप्लेटी खेल्दै आम्, हैन भने ईईईईईईईईईईईईईईईई खाऊ! :p

भउते काजीलाई अन्माउने कुरो चईं मुनासिब ला'गो। तेल्लाई जग्गैआँ बोकेर घुमाम्नि जिम्मा चईं मेरो भो, ल! फन्फन्ति घुमा'र रिंगाटा लाउनि अरि धोबी खोलाऽ चिप्ले ढुंगो नेर थचारदिन्छम्! मेरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्! :D
 
Posted on 01-21-07 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन कस्को बिहेको कुरा हुँदैछ, मैले त मेसो नै पाइन ।

सप्पैलाई मेरो नमस्कार है ।
 
Posted on 01-21-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता के गरी रा'को ओ माइ दियर
मलाई त झ्याम्म लागो'नी बिएर
कसरी आउ खै के म लिएर
मर छु कि त एही सोम रस पिएर
नसक्इदो रहेछ मेरो माया दिएर
न तालिन्छ फतेको यो माया सिएर
कता के गरी,,,,,,,
 
Posted on 01-21-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम्!
बिहेबारीको कुरा हुँदै र'च। कसको हो? भउतेको कि तितौरीको? एउटा लठ्ठु चैं झिल्के पल्टिंदै तितौरी ताक्दै आ'र च क्यारे! पुन्टेदाइको जबाफ मलाई मुनासिब लागो।:P यत्रो धेरै बडिगार्ड छन् सजिलो छैन है बाबु तिमीलाई। :)

हे स्त्री! तिमीले भउतेलाई लिन जन्ती आउने भन्या चैं मैले पनि बुझिन गाँठे। हिजा'ज चलन उल्ट्या हो कि के हो हँ?

अब कैले म बुडोलाई नि घाट लाने ट्याम आम्ने हो!...

LOL जिम्माल बा हाहाहाहाहा :D :D :D :D :D
 
Posted on 01-22-07 5:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-22-07 6:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाहिन्जो यो कस्तो गाम परो!!
चाहिन्जो मामाघर आम्दा खेरि त्यो तितौरीसँअ खेलेको हिजो जसो लाग्छ!! त्यो बेला बेहुला बेहुली बनेर खेलिन्थो के रे भाडा कुटि हो कि के जाती!! खुब पिट्थि त्यो बेला नि, अहिले सम्म मिजास त्यस्तै रैछ गाँठे! :पि
बिहे नै गरेर लैजाम्ला भन्दा नि ईईईईईई ख्वाम्छन तआआआआआआआआआआ!!!:@
अब आफुसँग त्यो गिरिन कार्ड भन्ने जन्तु नि छ के रे!! सुख सुबिस्ता सँअ राखम्ला के रे!!:)
घर घरानिया नि राम्रे छ, जिम्माल मेरो साख्खे मामाघरे बाजे !!
अब ज्वाई बनाम्ने नबनाम्ने तिमिअरुकै बिचार!!
 
Posted on 01-22-07 6:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए साँच्चै ठुलीलाइ हाइ भन्नै बिर्सेको!! बच्चाबेलादेखिको लगोँतिया साथी हो के रे !! तितौरीले पिट्दा बचाऊने मेरो प्यारो साथी!! :)
आन्द्रैदेखिन हाआआआआआईईईईईईईई है!! :डि
 
Posted on 01-22-07 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुद मुर्निगं सप्पैलाइ ।
 
Posted on 01-22-07 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुद मुर्निगं सप्पैलाइ ।
 
Posted on 01-22-07 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुद मुर्निगं सप्पैलाइ :P

दम्मरे बल्ल मलाई चिनु भो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters