[VIEWED 14947
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
sprakashp
Please log in to subscribe to sprakashp's postings.
Posted on 01-09-07 6:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अद्भुत यथार्थ ! शिव प्रकाश (हरैंचा, मोरङ) जनवरी ९ म जे सोच्छु त्यो हुदैन जे हुन्छ त्यो मैले सोचेकै हुन्न ! म जे चाहन्छु त्यो पाउन्न जे पाउँछु त्यो मैले चाहेकै हुन्न ! म जे खोज्छु त्यो भेटिन्न जे भेट्छु त्यो मैले खोजेकै हुन्न ! म जे देख्छु त्यो हेर्न चाहन्न म जे हेर्न चाहन्छु त्यो म देख्दै देख्दिन ! म मान्छेभित्र सधैं मान्छे खोज्छु तर मैले खोजेका मान्छे अहिलेसम्म पाउँदै पाइँन ! हाल : बोष्टन, अमेरिका
|
|
|
|
sprakashp
Please log in to subscribe to sprakashp's postings.
Posted on 01-11-07 6:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होइन भाइ म प्रभु होइन मलाइ सुहाउने यो बिल्ला भएन राहुलभाइ लेखनको दास् अरु दास मानेको होइन दासता नै लेखकको शत्रु हो तर लेखक सधैं लेखनको दास हो यो पनि प्रतीकै हो नि बुझेपनि किन तिमीले नबुझे जस्तो गरेको नि मुरीमुरी धन्यवाद राहुलभाइ फेरि भेटौं लौ बिदा अहिलेलाई ।
|
|
|
vivasg
Please log in to subscribe to vivasg's postings.
Posted on 01-11-07 7:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तार छिनेको सारङी जस्तै हु म त मिठो सुर कसरी निकल्न सक्छु र ? सम्झदै-भुल्दै विवश भएको पागल जस्तै हु म त अब कसलाई पो सम्झाउन सक्छु र ? नजाने गाउको बाटो भुलेको यात्री जस्तै हु म त गन्तब्य कहाँ बताउन सक्छु र ? गर्हुन्गो भारिले थाकेको भरिया हु म त फेरी तिमीलाई कसरी बोक्न सक्छु र ? ? ?
|
|
|
sprakashp
Please log in to subscribe to sprakashp's postings.
Posted on 01-11-07 9:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
विवश तिमी साच्चिकै कवि नै रहेछौ बल्ल थाह भो जीवनलाई कसरी हेर्दा रहेछौ न सुर तिमीले भुलेका छौ न बिर्सनामा तिमी हराएका छौ न गन्तब्यलाई नदेखेका छौ न आफैंलाई तिमीले निचनेक छौ किन कि तिमी कवि हौ त्यसैले तिमी कवि जस्तै छौ । धन्यवाद
|
|
|
sprakashp
Please log in to subscribe to sprakashp's postings.
Posted on 01-11-07 10:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
विवशजी "नचिनेका" लेख्न खोजेको मुद्रा राक्षसका कारणले "निचनेक" भएछ । सच्याएर पढ्नु होला है । धन्यवाद !
|
|
|
lunnchtime
Please log in to subscribe to lunnchtime's postings.
Posted on 04-20-07 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
lunnchtime
Please log in to subscribe to lunnchtime's postings.
Posted on 04-20-07 7:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
chinde
Please log in to subscribe to chinde's postings.
Posted on 04-21-07 5:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ सबै जनालाई यो सनिवारिय सांझको तिर्खा लागे पानी, निन्द्रालागे सिरानी हासीं खेली बिताईदीउ, दुई दिनको जिन्दगानी
|
|