[VIEWED 296577
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 11:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - शतकांक विशेष -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 14-Feb-08 02:58 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीवासीहरूको पूरा नाम र गाम १)श्री भउत भाई भन्डारी----कन्नीडाँडा२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क७)श्री मदनवा महतो--- ८)श्री च्याङ्बा चामलिङ---९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया१६) सुश्री किरेजी क्राफोर्ड---१७) श्री दिपेन्द्र दङ्गाल---१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम१९) श्री दादागिरी दवाडी--- जापुन२०)श्री गौतमबिक्रम गोतामे--- जापुन२१) श्री गालबेन्द्र गिरी--- जापुन२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम२३) श्री हरि हर हाडा--- ओखलढुंगा२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम २८) काली केटी कार्की---२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम३३) सुश्री शबनम सुनुवार---३४) सुश्री रुइना रुपाखेती---३५)सुश्री लप्पु लुइँटेल---३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ३७) श्री गुन्टे गैह्रे---३८)श्री निशान्त निरौला---३९) श्री विवश विश्वकर्मा---४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया४१) याम बहादुर यमी--- बाटो नभाको देश४२) बिस्टे राम विष्ट---तानसेन गाम४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा४५) फेवा ताल फुँयाल---४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर ४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम४८) सोमनाथ सिग्देल --- झापा४९)श्री नेत्र नाथ नेपाल
५०) सुश्री चेलिमाया चाम्लिङ ५१)श्री सोमनाथ सापकोटा ५२) श्री हर्क बहादुर हमाल
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-15-08 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Mero Photo chhin yo ho kyare!! Sadasyata card ma rakhdina milchha bhane rakhdinu hola.
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-15-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lau hera ani hamro gam khai ni!!! Nai k malai ni naam gam sabai chahiyo!! natra ta bholi amrika ma aandolan hola, sadak tatla!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के अब माफ पाम है। ब्लु सर्त लगाउनेलाइ आखा तन्काउद तन्काउदै हजुर नजिकै भकोलाइ च देखिन चु।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
cheli timi kun gaamko ho lu bhani deu
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-15-08 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थर सच्चिएर आउन्जेल काशी जाने बेला हुन्छ,प्रवक्ता ज्यू। नेपाल सरकारको भन्दा नि घुमाउरो सिस्टम। लौ जा भनेर त्यसै सच्याइदिन मिल्दैन, सांसदबाटै ? कस्तो कस्तो कुरा त घोषणा गर्न मिल्छ।
नेत्र नाथ नेपाल ( यही राम्रो देश भक्त पनि देखिने)
सोम शरण सापकोटा
चेली चुइंया चापागाई
सल्लाह हो धेरै हल्ला नगरनु गाम्लेहरु।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-15-08 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ma cheli maya chamling, Chitwan gam
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-15-08 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्ती राम्री देखिएकी हाम्री चेली त। नेपे दाईले पक्का नयाँ गजल लेख्नु हुने छ।
तसबिर चेलीको। तकदिर चेलाको ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 02-15-08 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे, तारेमाम । त्यो गीतसङीत कार्यक्रम सुनेर मलाई नि गाउ गाउ लागेर एउटा एसो गाको नि। ठुली, मैले नि दर्शन गरे है। हिजो को डिनर कस्तो लाग्यो त? जिम्माल बा को प्याकिङ सकियो?
ओहो, चेली त कता कता काजोल जस्तो पो लाग्यो त मलाई त। जमाना मा काजोल भनेसी आफु त फेरी भुतुक्कै।
Last edited: 15-Feb-08 10:53 AM
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-15-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Chamling bhanda ta Chapagai nai thik chha la. Chamling sanga ta nal mukh aakha kehi mildaina mero. Photo ma dekhihalnu bho hola ni!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर हेर यो नेप्चे कस्तो लाज नि नभाको दिनरमा मेरो नि पैसा तिर्दिन्चु भनेर लग्न सम्म लग्यो पचि त पैसा तिर्ने बेला पाइखाना गाको जस्तो गरेर सुतुका भाकेको। उल्तो मैले उस्को नि पैसा तिर्दिनु परेको के। लोभि केता
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Chitwan gaam re
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-15-08 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुचिङ ठुल्ली लोभिलाई ठिकै पर्यो, मलाई आलु नदिएको होइन, तरकारी बेची बेची जम्मा गरेको पैसा सबै तिर्नु पर्यो,
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे मार्दिम अरुलाइ खुचिन भन्दा।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-15-08 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अत्यन्त जरुरि सुचना:
आदरणीय चौतारीबासिहरु, सबैलाई थाहा भएकै कुरा हो, चौतारीका दुई हस्तिहरु, सुश्री ठूल्नानी ठकुरानी र श्री राहुलभाई राजभण्डारीको सुझाव, सल्लाह वा भनौँ भिटो सदैव चौतारी मन्त्रिपरीषद्लाई मान्य हुँदै आएको छ। तसर्थ यिनी दुई सदस्यको सल्लाहले माथि उल्लेखित नाम सच्च्याउने सम्पूर्ण प्रकृया पुरा भएको मान्यता प्राप्त गरेको कुरा अवगत गराउँदै 'श्री नेत्रनाथ नगरकोटी' आजदेखि 'श्री नेत्रनाथ नेपाल' का नामले चिनिनुहुनेछ। निजले पेश गरेको दुबै कान देखिने पासपोर्ट साइजको फोटो यो मन्त्रिपरीषदका संवाददाताको जालि लागेको आँखाले ठम्म्याउन नसकेकोले परिचयपत्रको लागि अर्को फोटो बुझाउनुहुन पनि अनुरोध गरिन्छ। साथै नयाँ सदस्य सुश्री चेलिमाया चाम्लिङ्ग को फोटो देखेर मन्त्रीपरीषद लगायत सम्पूर्ण चौतारीका सदस्यहरु चौतारीमा पनि हरियाली आएकोमा अत्यन्त हर्षीत भएको र फोटो हेरेरै चौतारी मन्त्रिपरिषद्ले निज चाम्लिङ्लाई 'चौतारी सुन्दरता तथा कोमलता बचाउ अभियान' को अध्यक्ष पद दिने निर्णय गरेको छ।
धन्यवाद्
चौतारी मन्त्रिपरीषद्
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-15-08 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल नाम मे क्या रख्खा है, नेत्र नाथ नेपाल नै भो मेरो नाम। गाम चाइने हल्ली डाँडा हो हाउँरो।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 02-15-08 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-15-08 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज टाइप गर्न गाह्रो भैराछ, अड्डाको कीबोर्डमा सजिलो थियो। अँ, हिजो हो कि कहिले गोतामेज्युले भन्नुभए जस्तो ठूलीलाइ चौतारीकि सकृय सदस्यको हैसियतले 'लाइफ ट्याम याचिभमेन्ट' अवार्ड प्रदान गर्नुपर्नेमा मेरो नि समर्थन छ।
चेलिको कपालमा किन अतुल्स लेख्या नि?
नेत्रे भन्ने नाम देख्यो कि म त चित्रे भनेर झसंग हुन्छु, उस्तै उस्तै भएर होला!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर हेर यो नेप्चेले कति कुरा जानेको। अब देखि मरेनि जान्न तपाइ सङ दिनरबरु मेरै हरि सङ जान्चु।
नाइ नाइ नाइ खै त गोताने दा मैले देख्दै देखिन। गोतामे दाअाअाअाअाअाअाअाअाअाअाअा
60 post bhayo re :(
मेरो प्यारो अन्तरे दा, मलाइ सन्चै च ताअाअाअाअा। अनि हजुरलाइ नि सन्चै होला भन्ने आशा गर्द चु। हिजो भाउते दाले पथाइदेको भिदियो पाए। अनि हजुरले बाखरि बाखरि भनेर गीत गाउदै नाचेको भिदियो जति हेर्दा नि हेर्न नपुग्ने। अब यति भन्दै मेरो किबोर्दमा ताइप् गर्ने हात बन्द गर्दचु।
उहि हजुरकि
थुल्बुइनि
Last edited: 15-Feb-08 11:17 AM
|
|