[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 334396 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-02-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चित्रे त धेरै पपुलर रेछ कलेज लाईफमा!

"जियोलोजी भन्ने अचम्मको बिषय रे?"

अनि पछि अझ कन्टिन्यू गर न ब्रो, यसो हुक अप सुक अप भा' कथा नि जावस न?
 
Posted on 10-02-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो साझामा फोटु टाँस्न मिल्ने बनाए कि बनाएनन् हँ सानदाईले???
उसा सान्नानीको धागोमा केहि समय पछि मजाले, पकाउँदै फोटो खिच्दै बिधि लेख्ने बिचार गरेको केहि रसिलो पोसिलो तथा स्वादिलो परिकारहरुको!
 
Posted on 10-02-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तर ‍त्यो उमेर नै त्यस्तो थियो कि, राम्री केटी बाटोमा देख्दा टाउको घुमाएर नहेरे पनि आँखा चैं छड्के पारेर हेर्न मन लागिहाल्थ्यो।"
त्यतिबेला त्यस्तो अहिले चाहि कालो चस्मा ला'र हो चित्रे? :D हो हो ल अरु कन्टिन्यु गर राम्रो छ।
जिम्माल बाssssssssssssssssssssssss
 
Posted on 10-02-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजूssर सान्नानी!!

हे हे हे चित्रे चाइन्जो मनको कुरो भन्न क्यार्न डराउँछौ! तेतिबेला मात्तै हैन अइले नि चाइन्जो उमेर तेस्तै छ, सान्नानीले भने अस्तो कालो चस्मा ला'र हेर्ने होला! आफूलाई यो बुडेसकालाँ त कइलेकाइँ तेस्तै हुन्छ तिमी त झन अल्लारे उमेरा परेउ बाबै!
 
Posted on 10-02-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली म घरमा। छोरीले ठुली आन्टिले चक्लेट् पठाएन भनेर गुनासो गर्दै छ।


फोटो टाँस्न मिल्छ होला जिम्माल बा हुनत मैले ट्राइ गरेको छैन तर अरुले complain गरेको नि देख्या छैन। लौ बुढाले गर्नु गर्नी भए सबैलाई मीठो मीठो खाना देखाएर।

Last edited: 02-Oct-07 11:37 AM

 
Posted on 10-02-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste sabailaai,

jimmaal ba darshan, hajurle hijo kalam chalena ni bhanekole kalam chalako the. khoi kehi comment paina ni ta hajurko.
 
Posted on 10-02-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको'- भन्छनि नि है त?
 
Posted on 10-02-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे उफ्रि नानी! के कुरो अरेओ किन नदेख्नु तिम्रो मनको कुरो, मजाले कति पटक पढिसकेँ! तर हाउँरो मेलाको कम्फुटराटी के जाति कमेन्ट लेखेर किटिक्क पार्ने बित्तिकै " सर्फ प्रोटेक्टेड" भनेर जाँदैन तेसैले चुपचाप घर गएर भरे बेलुका लेखौँला भनेर बसिरा, चित्त दुखाउन भ्याइसकिछे!
 
Posted on 10-02-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sanani chorilai bhandinu ma chitti usko lagi chaai chaai pathai dinchu bhanera.

ufri ke cha timro haal chaal?
 
Posted on 10-02-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि चाइ चाई भनेको के हो?
 
Posted on 10-02-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, म आरामै छु क्यारे। चम्सुर पालुङोको साग खान मन लाग्यो। तिमिसङ छ?

सानानि, धनियाको पात है, कमेन्ट्स् को लागि। तिमि चाहि सन्जय दत्तको कुरा लेख न चित्रे ले जस्तै। सबै कुरा लेखेपछि भै हाल्छ नि।

जिमाल बाले भने पछि हिजो येसो हेरेको त मैले नलेखेको त एक महिना भन्दा बढि भैसकेको रहेछ। तेहि भयेर हिजो त कम्मर कसेको नि लेख्नलाइ।
 
Posted on 10-02-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी,

सिल्कको सारी र कुर्ताहरु राखेको सुट्केसमा के राख्यो भने लुगा बिग्रिदैन?
 
Posted on 10-02-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन जिम्माल बा त अन्तर्यामी पो हो कि भन्छु र
ठुलि ले चाइ चाइ भन्नु अगावै जिम्माल बा ले कसरी थाहा पाको ठुलि ले चाइ चाइ लेख्न ला'छे अब भनेर

 
Posted on 10-02-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री त्यो सुट्केस मा एउटा सानो बिरालो पनि राख्यो भने मुसा आउँदैन कि भन्छु
 
Posted on 10-02-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे नमस्ते गरे है,

बिरालोको साइज कत्रो रे?ha ha ha ha
 
Posted on 10-02-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते उफ्री, बिरालो को साइज त सेखै सानो नि, झन्डै १ पाउ जती को भये हुन्छ
 
Posted on 10-02-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthe, लन्च् खाने बेला भएन तिम्रो?

अरु कहा गए? जिम्माल बा पनि लुक्नु भो जस्तो छ। सान्नानी त आर्नालाइ हेर्न गै होली।
 
Posted on 10-02-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthe, लन्च् खाने बेला भएन तिम्रो?

अरु कहा गए? जिम्माल बा पनि लुक्नु भो जस्तो छ। सान्नानी त आर्नालाइ हेर्न गै होली।
 
Posted on 10-02-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लन्च खान भनेको हसुर्न जाने बेला भएन भन्न खोज्या हो उफ्री? हो भने अब बेला भयो, मुसा कुदयो अब चाँही, तिमीले के खाएउ?
 
Posted on 10-02-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters