[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 163242 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-19-06 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ को जेठो नि, म त माइलो, यती चांडै बुधो न बनाउनुस् न भन्या । नयाँँनौलो सुनाउनुस् ।
 
Posted on 12-19-06 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल माईलो त पूण्टे दाइ रे नि, तपाईं लाई जेठै बनाईदेका हुन तेतिखेरै।
जोतिस्नी नानी लाई नि नमस्ते है।
 
Posted on 12-19-06 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म: म: खाने भए, गौशाला जाम क्या रे ।

याँ मेला छ, याँ खेला छ
तरुन् तन्नेरिको भेला छ
म: म: खाने भए, जाम् गौशाला
नत्र मलाई नि अबेला छ।

---राहुले
 
Posted on 12-19-06 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइले पनि सबैलाई आन्द्रै देखि नमस्ते हाने ल!

कुम्स ब्रो फिरि हदै सेन्टि भइदिने कि जिस्केको कुरामा पनि! आबो हिरो त तिमि नै हौ नि हो!:)

आँच राहुलभाई दाजु, गौशालाको मोमो त फिरि साह्रो हर्रामि के! अन्त मो र बाङ्गे बबाssल भोक लागेर मोमो खान छिरेको कि, मेरो टोकन नम्बर ४० बाङ्गेको ४१, लास्टै कुराssssन दिए पछि आबो त पालो आयो भनेको साला ३९ मा मोमोको भाँडो क्लिन भएछ नि सोम!!
अन्त अरुले मोमो मुखमा हुलेको हेर्दै बस्यो!
 
Posted on 12-19-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्ज किया है,

झोपरपट्टी तो गिरगया
लोगोको भुचाल हि कहने दिजिए!
सबकुछ तो छिनगया
अब झुटा भी बना दिजिए!! :पि

हे हे हे, सन्ध्याकालिन अभिवादन सम्पुर्ण गाम्लेहरुलाई!!

आँऽऽऽच निस पाटपनि कहिले काँही तोर्पे कुरा गर्छ नि अन्त, कहाँ सेन्टी हुनु हौ!! ब्रो लाई हिरो बनायो भने कालोपुलको हलले ५ बर्ष सम्म अर्को सिनेमा लगाउन पाउदैन नि अन्त त्यहि भएर पर्दा पछि राख्न खोजेको हौ़ऽऽऽ!!

:-)
 
Posted on 12-19-06 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Once again.

नमस्ते गाम्लेहरू !!!
ल है अर्को चौतारि जसले खने पनि ६०० (Posting) सम्म पुराउने कि?
 
Posted on 12-19-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा कुम्स ब्रो लास्टै भन्दिने के फिरि ब्रो पनि!

हम्म्म्....
लु एउटा सुड्डाहरुलाई बबाल मन पर्ने गित-

और इस दिल मे क्या रखा है
तेरा हि दर्द छुपा रखा है
चिर के देखेँ दिल मेरा तो
तेरा हि नाम लिखा रखा है

प्यार के अफसाने सुने थेँ लोगोँ से
प्यार क्या होता है ये तु ने सम्झाया
मिला दिल तुझ से तो ख्वाब देखेँ ऐसे
जुनुन जाने कैसा जवा दिलपे छाया
दिलमे ऐसा दर्द उठा दिल हो गया दिवाना
दिवानो ने इस दुनियाँ मे दर्दका नाम दबा रखा है
और इस दिल मे क्या रखा है
तेरा हि दर्द छुपा रखा है

निगाहोँ मे मेरि ये सुरत है तेरि
जीन्दगी ये मेरि अमानत है तेरि
धडकते सिनेमे मुहब्बत है तेरि
मुहब्बत ये तेरि इबादत है मेरि
तेरे सिवा कुछ याद नहिँ है तु हि तु दिल मे
दिलने यारकी पूजा कि है
प्यारका नाम खुदा रखा है
और इस दिल मे क्या रखा है
तेरा हि दर्द छुपा रखा है

 
Posted on 12-19-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
कता छौ सपै?
 
Posted on 12-19-06 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल बुडा!

अब हुँदाहुँदै चौपारीयाँ अउँरेजी गीत बजाम्नी भए.
"चौपारी" शब्दको मर्म बुझेनन् भुराहुरले.

अनि तो पिप्ला'बुटो फालेर खिर्राको बुटो रोप्नी भए.

जम्मै उरन्ठेउला केटाहुरलाई येलो काड!
 
Posted on 12-19-06 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गरें है दादा र मामा लाई, क्यार्दै हो? एता आफ्नो त ढल्ने बेला भो।
 
Posted on 12-19-06 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई त भनेओ दादा!
हुनु हुनामि भओ नि चौतारिआँ!
मुन्छे नि थरि थरिका गाँठे! बोलेओ कुरो केइ बुझे मरिजाम!
 
Posted on 12-19-06 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै छौ हरितालिके भान्जो?
पसारिने बेला भओ रे?
 
Posted on 12-19-06 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पसारीनै परो मामा, भोली सबेरै साहुकाँ जोत्न जानु छ, भोली पुछार जम्मै जोतेर भ्याउनु छ। लु अब गूड नाईट है। दादा त हराए जस्तो छ।
 
Posted on 12-19-06 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow venaa that's my fav .song .......send me in my email hai plz:D
goodnight !
 
Posted on 12-20-06 5:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखवर?
 
Posted on 12-20-06 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
आज कता गएछन भुराभुरीहुर् । सुनसान पो छ त ।

'जम्मै उरन्ठेउला केटाहुरलाई येलो काड!'
यस्को मतलब केटिहुरलै छुट ...... हैन त दादा ?
दादाले हिन्दिलै अउरेजी जस्तो मान्नु भे्छ :D
 
Posted on 12-20-06 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'नेप्चे का शायरि बहुत् अच्छा लगा
और् थोडा ट्राइ मारो यार
..........:P ''
यो संझेर मअझै हाँसिरा'छु तितौरी बेलाँबेला हसाउन सिपालूछिन
 
Posted on 12-20-06 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कता गए सबैजना??

ए आओ न आओ हल्ला गरम्!! :पि

जदौ सबै गाम्लेहरुलाई!!

क-कस्ले ले येलो कार्ड पाए रे हिजो? हा हा हा!! म बाहेक अरु सबैलाई दिनुपर्छ। अब फेरि अर्को येलो कार्ड पाए भने एकदिनको लागी चौतारीबाट आउट तिनीहरु!! बुझ्ने नबुझ्ने भाषामा लेखेर!! हैन यी केटाकेटीहुर कहिले सम्हालिन्छन्? नसकिने भो!! हरे शिव!!

~'~
 
Posted on 12-20-06 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले तिम्ले किन नपाउने नि ? तिमी केटि हो र??:D
दादाले भन्नुभा'च 'सबै उरुन्ठेउला केटाहुर लै येलो कार्ड'
 
Posted on 12-20-06 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा
म केटी रे मिस? :ओ

उरन्ठेउला केटाहरुलाई मात्र दिने रे नि त येलो कार्ड, म जस्तो सोझो मान्छेले कसरी पाउँछ त? कस्तो कुरो नबुझ्या भन्या मिसपनि!

:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters