[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 295584 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 02-05-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 139 editions.
Last edited: 05-Feb-09 12:35 PM

 
Posted on 02-09-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो इन्टरवार्ता छैन दाई, कस्को कुरा गनु भएको

म कुमारीगाल नि बस्ने होइन, बिर्सुनु भो जस्तो छ


मेरो सबै राम्रै छ अहिले सम्म, अरु त के हुनु होइन र दाई

अनी दाई को सुनाउनुस् अनी भाउजु लाई आरामै
 
Posted on 02-09-09 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नाटक कर्ता है भाई लोग के साथ।
गन्नु भाई को बुलाउ क्या?

 
Posted on 02-09-09 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोके त दरबार को ढोके भए, गोरे भए द्वारे,
दुबइ मिली संसदबादी लाई साफ सँग झापारे
 


दाई मारा र भाई माराले,


देश डुब्यो नेता को काइते पारा ले।



disclaimer: यो कबिता २००२ मा पूर्व राजाले सत्ता हत्याउदा लेखिएको र हाल कसै संग मिल्न गएमा संयोग मात्र मानिन्ए छ।


 
Posted on 02-09-09 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे दाई नमस्ते,

कसलाई बोलाउने भन्नु भाको, गन्नु भाई, किन नि

नाटक चाँही गर्नु हुँदैन दाई, कसले गर्‍यो नाटक


 
Posted on 02-09-09 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई।
रिट्ठे, फोटोहरुको लागि धन्यवाद।
अनि लौकेलाई धेरै पछि देखियो नि यता।  के छ तिम्रो अनि बाउचा र केलिको हालखबर?

 

 
Posted on 02-09-09 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले दाई मलाई सञ्चै छ तर बाउचा र केलीको बारेमा थाहा भएन,

अनी ठुल्दाइ राम्रो कबिता गयो तर मेरो नाम चाँही किन राख्नु भएको

अनी को सँग मिल्न गयो त कबिता,

 
Posted on 02-09-09 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाटक धेरै गर्ने हैन लोके। मुकुण्डो लाएर आउनेलाई भकुन्डो हान्ने कानून बन्दै छ है।
 
Posted on 02-09-09 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कानून त बनाउनै पर्छ दाई,

मुकुन्डे हरुले गरेर मान्छे चिन्न पनि गाह्रो भइराखेको छ

भकुरौ दाई भकुरौ, म पनि तपाईंको साथ मा छु

नाटक गर्न पाइदैन, मुकुन्डो लार चौतारी छिर्न पाउदैन,

 
Posted on 02-09-09 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-09-09 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ त हाम्रा गाम्लेहो ,,सब जना गायपजो छन।।। सोमबारमा सोमहरु सँग बारमा पो हो कि,राहुलदाजु तारेमाम,रिट्ठे चै मलाई पुरस्कार दिनु पर्छ भनेर फरार भाको जस्तो छ।।

 
Posted on 02-09-09 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो छ गाउले?


त्यो ठाउं त मेरै गाउ पोखरा प्रथिवी चोक हो, ल पुरस्कार ल्याउ रेठ्ठे सेठ।


 
Posted on 02-09-09 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रात्रीकालिन तारेमाम ठोके है मैले जम्मैलाई , जे पर्ला पर्ला लु जात।
 
Posted on 02-09-09 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूर्बै जाने रेल हासेर बोलन साथी दुई दिन बाचिन्जेल ।
लौ यो गीत मेरो तर्फ बाट आजको लागि ।


 









Purba Jaane Rail (Original Version) - Shakti Kumar Shrestha
 
Posted on 02-09-09 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै कोइ आको रैनछ , ठुल्दाइ कहाँ गछन आज ? यतिबेला सम्म त तारेमाम भन्दै आइ  पुग्थे त ।
रिठ्ठे, एउटा लम्बुको गीत सुन्दिम्न मिठो चै है ।
 
Posted on 02-09-09 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन तारेमाम हर्के।
भूत आउने बेलाँ के कराउनु भनेर चुपचाप् समाचार पढ्दै बस्या नि। त्यसइ त जमाना खराब छ। पराधान मन्त्रिको पिएलाई त ठोकिदिए। हामी त को हौं र भन्या। सुकुल भित्र राखेर चुकुल लाएर सुतौं। नत्र त्यो सुकुल नि बाँकी राख्दैनन वाइस्याल ले भेटए भने।

 
Posted on 02-09-09 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुकुल भित्र चुकुल हा हा ल ठीक छ अब तेसै गर्नु पर्ला , आज गीत नबजाउने ठुल्दाइ , एक दुई जावोश्न सुनी दिम ।
 
Posted on 02-09-09 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यती राती गीत बज्यो भने गाम्लेहरु को स्यान्डल जुलुस निस्किन्छ। हिजो मात्र क्याण्डल जुलुस निकालेका थिए। सुतम सुतम , निद्रा नलाग्या सुते जस्तो गरम।



राधा को याद ले निद्रा लागेन कि क्या हो हर्के। याद गर्दै गरम, निद्रा मज्जा ले लाग्छ। अनुभवी को सल्लाह हो।


 


 
Posted on 02-09-09 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब के गर्ने ? यो प्रश्नको उत्तर दिदा दिदै जिन्दगी बित्ने भो गान्ठे ।
गाम्लेहरु दिनभरी हल्ला गर्छन रात परेसी कता जान्छन ? लु कोइ छ बाट मार्ने आउ है ।
 
Posted on 02-09-09 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राती राती बात् मार्न थाल्यो भने गाम्ले ले बस्न दिन्छ हामीलाई ? मुग्लान काट्नु पर्ला। मुग्लिङ कट्दा त कस्तो सकस?
उल्लू भन्छन हर्के, उल्लू ।


 


 
Posted on 02-09-09 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचेल चै उल्लु नै भको छु म चै , राधा को यादमा आधा भयी सके के गर्नु खै ।
लु ठुल्दाइ सिन्धुली ,बर्दिबास , धुलिखेलको बाटो खुलेछ , बधाई छ हामी सप्पैलाई ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
Those who are in TPS, what’s your backup plan?
MAGA and all how do you feel about Trumps cabinet pick?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters