[VIEWED 275776
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-05-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी- ११३
चौतारी मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं।
अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम
महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस
चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet
the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन् पुन्टे भन्दा दस गुना टाठा छन्! पुन्टे दाईले भेटघाटलाई भनेर जोडे पैसा डबल आवर हानेर!!
ठुल्नानिको त्यो तोते बोलिले हान्यो सबलाई सिसाको गोलिले! तितौरीको त्यो मिठो हाँसोमा आफु भागिन, पारि सब्लाई पासोमा!!
भाउते भाँडको त्यो बिघ्न इस्टाइल बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल! सोझो कुम्ले साह्रै नै लरक्क बिहे गरि बस्यो है गजक्क!!
हरि भान्जो मजाले बात मार्छ कि त घरमा कि काममा मस्त छ! सान्नानिको झन सानि नानि छ कुरा बुझ्ने मजाको बानि छ!!
---------------------------------------------------------------------
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन
चौतारी ....तिम्रो माया मIर्न सकिन
चौतारीका
दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न
त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको
सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो
चौतारीकै हांगोमा (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या
भन्या।
Last edited: 05-May-08 04:46 PM
|
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-06-08 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bappa lekhya pappa po bhayecha lol
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-06-08 3:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कभी कभी मेरे दिल मे खयाल आती है अभी अभी मेरे दिल मे खयाल आती है बोला ना कभी कभी ही आती है, रोज नही आती
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-06-08 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पिया ले माथि कुन गीत बजा'को हो ! अलिकती २-४ शब्द देख्नु परो ! के गर्नु अड्डाँ मा गीत बजाउन मिल्दैन ! गनपती बप्पा मोरया !
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-06-08 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ritthe kasto ramro naam rakhdya
That is Gannu bhaiya aka Ganesh ji ko bhajan. jai ganesh jai ganesh
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-06-08 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेसोभये अब बसेर एक्छिन भजन गाउनु पर्यो नत्र बाटोमा ठोक्किने होला घर जादा नि ! नाम राम्रो लाग्यो? ल बधाई छ !
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-06-08 3:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ अब हुँदा हुँदा गन्नुलाई धरी चाहियो पूजा है अनी पूजाको ठेगाना त सोधे म दिहाल्छु नि मलाई नै लानु पर्छ त गन्नु को मा कस्तो होला यो लहरे त अनी फेरी उठाको पनि रिट्ठे ले रे रिट्ठेले त्यस्तो काम कहिले गर्ला त भन्या बरु आँफै केटी बनेर जान्छ तर साथीलाई लग्दैन त्यो मात्या गन्नु को मा है रिट्ठे
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-06-08 3:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेसै अनुहार बनाउछ मैले के गरे गानु भाई ले उठा भन्यो, रिट्ठे ले उठाएर ल्यायो, एस्मा म कहाँ बाट आए ' एस्तो सोझो मान्छे लाई बेकारमा
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-06-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बरु आँफै केटी बनेर जान्छ तर साथीलाई लग्दैन त्यो मात्या गन्नु को मा है रिट्ठे
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-06-08 3:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अस्ती चै जो खुद गुलाब हे उस्को क्य गुलाब दुँ भन्ने,
अनी कहिले चै गुलाब भनेर साथीको इज्जत गर्ने अनी कहिले चै यो भाईहरुको कुरामा लागेर फेरी छमक छल्लो भन्ने बदमाश तिमी अब देखी नभन है साथी
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-06-08 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-06-08 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"छमक छल्लो" रे आफ्नो चौतारीको साथीहरुलाई
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-06-08 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो लहरे र रिठ्ठे मिलेर बदमासि गर्न थालेउ? हामी हुँदा हुँदै हाम्रो दिपिकाजि लाई कल्ले उठाउदो रहेछ हेरौ त केटाहरु ले सच्चा भक्त को हो भन्नि कुरामै 'मेस अप' गराउलान जस्तो छ हुन त तिमी हरुले बदमाशि गरेपछी बल्ल हामी सित गणेश भगवान खुशी हुन्छन
Last edited: 06-May-08 04:03 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-06-08 4:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते ! मैले बदमासि गरेको छैन है !
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-06-08 4:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए मेरा प्यारा साथीहरु लहरे र रिट्ठे, तिमीहरु मेरो आफ्नो साथी भएर मात्रै भनेको हो नि, अब त तिमीहरुले मलाई चिन्नु पर्ने हो नि होइन त? ल अब मुख नबिगार है। साथी भनेकै त्यही हो क्या मन मा लागेको कुरा सिधै भन्ने , कुनै फुल बुट्टा नभरेर ल अब म सग नरिसाउ है
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-06-08 4:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते ! दिपिका !
मैले बदमासि गरेको छैन है !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-06-08 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुस्सा थुक दो लहरे !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-06-08 4:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अधिकार मेरो केही छैन अब ढुकढुकी तिम्रो फेरी सुन्ने बेवारीस लास भये म कोइ छैन मेरो आफ्नो भन्ने सफल तिम्रो त्यो जिन्दगीलाई
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-06-08 4:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाअाअाअाअा थुउुउुउुउुउुउुउुउ - लो थुक दिया
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-06-08 4:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा के हो चौतारीमा त साह्रै हल्ला छ नि हा हा, न्म्स्ते है गाम्लेहरु
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-06-08 4:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक छिन् साच्चै को मुन्न भाई एम डि को गएर यसो रक्त चाप जांच गराएर आएको । अघी बहुत हांसेर गाको ले होला सधैं उच्च रहने रक्त चाप आज नर्मल भन्दा नि कम देखियो। डाक्टरी नि दङ म नि दङ् । गणपती लाई धनपती बनाइ देउ भनेर हुस सहित घुस चाडहाउनु पर्ला जस्तो छ।
|
|