[Show all top banners]

हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 183076 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-26-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो स्काई के के भन्छ हो, बुझे मरिजाम
 
Posted on 07-26-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो पनि हुंदो रैछ
जिन्दगिमा कहिले कहिले।
कसैलाई माया गर्नु,
एउटा भूल गरें मैले।
यस्तो पनि हुंदो रैछ।

लौ ठुलदाइ को गीति प्रश्नको सहि उत्तर दिएमा १ गोटा खालि सीडी पुरस्कार दिइने छ।

प्रश्न: यो गीतका गीतकार, संगितकार र गायक-गायिका को नाम क्रमश:भन्नु होला अथवा लेख्नु होला।
 
Posted on 07-26-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओ भउते लुतेकुकुरले टोक्यो कि, घाँस (Grass) खान थाल्यो कि, यो ट्याम न कुट्याम तिनपाने खान थालो!
बेला न कुबेला मिठो बचन बोल्छ बा। बस्नै गार्हो होला जसो छ यो गाममा अब!!
जसले भउतेलाइ यस्तो बानको हो तेस्को बोली नि यस्तै भैजावस् हे पर्मेश्वरी!!
 
Posted on 07-26-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची जि ले नै गर्दिए भयो न्वारन । धन्यवाद भउत साप्जी र जिम्मालबा


 
Posted on 07-26-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मइँले सर्जरि अरेको रे???
 
Posted on 07-26-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-26-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-26-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाई के को सर्जरी भन्या हो त्यस्तो? बक्न मिल्ने ठाउँ को हो भने बकौ है बकौ । हामीलाई पनि के जाती एक्स्पेरिएन्स हुन्छ क्यारे ।
 
Posted on 07-26-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा जग्गी-जी, लन्चमा घाँसत घाँस नै खाको हो गहुँको च्याख्ला सँग मिसाएर।

बिर्खे जी ले सर्जरी गरेको रे? हैन कस्तो सर्जरी गरेको हो र हो अहिले नै?
 
Posted on 07-26-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन स्काई जि, मैले कसैको न्वारन गर्न मिल्दैन गाम म जेठा-बाठा हरु हुन्जेल
"जसले भौतेलाइ यस्तो बानको हो तेस्को बोली नि यस्तै भैजावस् हे पर्मेश्वरी!!" रे हैन भौतेलाई कस्ले सुधारेको?
 
Posted on 07-26-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बाले चौरीएको अनुहारलाई सर्जरी गरेर
जवान गराएको रे
 
Posted on 07-26-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइको प्रश्नको उत्तर
गायक - फत्तेमान
गाइका - थाहा छैन
गितकार - यादब खरेल
संगितकार - नातिकाजि

नेप्चि दिदि कहिले सिक्ने भन्नुस संधै तयार
 
Posted on 07-26-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म फुन् हानम्ला है कुनै बेला सिक्नलाइ
 
Posted on 07-26-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बाले चौरीएको अनुहारलाई सर्जरी गरेर जवान गराएको रे , हैन ए स्काई यो कुरा कत्तिको सत्य हो, एस्सो स-प्रमाण पेश् गरम त
(सर्जरी गर्न अगाडि अनि गरिसकेसि को फुतु टांस्दिये हुन्छ)
 
Posted on 07-26-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियमापत्ती! नियमापत्ती!

हेरि तो रसबरि चमचम बनाम्ने रेसिपि खुसुक्क फुनमा साटासाट अर्न पाइन्न। मजाले चौतारीमा लेख्नु पर्दछ। सबैलाई चेतना भया!

चाउरिएको अनुहार जवान बना'को??? मैले? हो र भन्या? मेरि बास्सै? साँच्चै हो???


 
Posted on 07-26-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गा भाउजु मिल्न न मिल्यो तरसबै न मिलेको ले खालि सीडीको खोल मात्र उपहार पाउन भएको छ। फेडेक्स् गरेर पठाइने छ।
सहि उत्तर हो,
गीतकार्: यादब खरेल
संगितकार: नातिकाजी
गायक: फत्तेमान
(गायिका छैन नि, त्यसैले तपाईले सीडी जित्नु भएन)

अर्को प्रश्न:

मेरो मनको एउटा घाउ
हरेक चोटमै बल्झि दिन्छ
कहिले कहिं संझनामा
जिन्दगि यो लझि दिन्छ

यो गीत गाउने गायक को हुन्?
 
Posted on 07-26-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मनको एउटा घाउ
हरेक चोटमै बल्झि दिन्छ
कहिले कहिं संझनामा
जिन्दगि यो अल्झि दिन्छ

यो गीत गाउने गायक को हुन्?
 
Posted on 07-26-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वर्ग नारायण गोपाल
 
Posted on 07-26-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा रेसीपि टास्न त हु्थो तर.................लामो टाइप गरेर बस्न भुराभुरिले दिदैनन् के!

नियमापति राहुल दाइ!!

गायिका नभर नै त मैले थाहा छैन भनेको नि
नभको गायिकाको नाम त लेख्नु भन नि कि कसो
तेसैले मलाइ खोल मात्र हैन सिडि नै चाहिन्छ

 
Posted on 07-26-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे, गलत । माइनस १ भयो तिम्रो स्कोर्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
TPS Renewal Reregistration
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters