हे बरै हे बरै
आमाले सोध्लिन नि खै राजा भन्लिन
बुद्दि बिग्रियो भन्दिए ।
भारतले सोध्लान नि खै राजा भन्लान
अशं बढ्यो भन्दिए ।
राजाबादिले सोध्लान नि खै राजा भन्लान
घेरामा पर्यो भन्दिए ।
भारदारले सोध्लान नि खै राजा भन्लान
झोला घट्यो भन्दिए ।
गणबादीले सोध्लान नि खै राजा भन्लान
झेली फाप्यो भन्दिए ।
चाइनाले सोध्लान नि खै राजा भन्लान
माइती घट्यो भन्दिए ।
गिरिजाले सोध्लान नि खै राजा भन्लान
खसी काट भन्दिए ।
किशुनजिले सोध्लान नि खै राजा भन्लान
मया मार भन्दिए ।
मावोबादिले सोध्लान नि खै राजा भन्लान
नली चुम भन्दिए ।
पारसले सोध्लान नि खै राजा भन्लान
कर्मको फल भन्दिए ।
जनताले सोध्लान नि खै राजा भन्लान
गोठे फेर भन्दिए ।
नागरीक समाजले सोध्लान नि खै राजा भन्लान
बुढीहरु खेद भन्दिए ।
असन्तुष्टले सोध्लान नि खै राजा भन्लिन
जुवा जित भन्दिए ।
नेपालको बजारैमा
भोलि के हुने हो थाहा छैन ।
घरको आमा बलात्कार हुदां
घर बस्नेलाइ थाहा छैन ।
दक्षिणको चिसो गोलीले
रणमा परि मरिछन ग्यानेन्द्रे!!!!
नेता रोलान बर्ष दिन त
जनता जुनी भरीलौ हजुर ।