[Show all top banners]

Aamalaa
Replies to this thread:

More by Aamalaa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 खुट्टा खाने कि खुट्टाको पानी
[VIEWED 6137 TIMES]
SAVE! for ease of future access.
Posted on 08-29-14 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निलासा जी को अघिल्लो थ्रेड मा यो लेखेको थिएँ तर छुट्टै थ्रेड बनाउन मन लाग्यो किनकि हरेक तीजमा यो प्रश्न उठ्छ | बिशेस गरि तीज मनौनुहुने दिदि बहिनि , अनि हस्बेन्द जी हरुले पनि आफ्नो अनुभव यहाँ राख्नु भयो भने हामीलाई सजिलो हुनेथियो के गर्नुपर्छ आफ्नो पालोमा भनेर |

कुरो र कुलो जता लैजान पनि सकिन्छ रे, तेसैले देखेको कुरो मात्रै लेख्दैछु तीजको बारेमा |

हिजो एक जना मिल्ने दाइको मा गएको थिएँ | भाउजु तीजको ब्रत सकी दाइको पुजा गर्दै हुनुहुन्थ्यो | खुट्टाको पानी खाने बेला आयो, दाइले कति कर गर्नु भयो पर्दैन भनेर भाउजु मान्ने नै होइन, यो खुट्टाको पानी नखाए म केहि पनि खादिन भन्नुभयो ? दाई भाउजुको लप म्यारिज , एकदम माया गर्ने एक –अर्कालाई | दुबैले काम गर्ने अफिसमा | एउटाले खाना बनाए अर्कोले माझ्ने | बुझ्नुष न अब के भन्न खोजेको | आखिरमा दाइले बाध्य भएर खुट्टा साबुन पानीले धोएर आउनुभो अनि भाउजुले तिन पटक पानी खानुभयो, दाइको खुट्टाबाट | म हेरेको हेरेकै भएँ | बार्दलीमा चुरोट तान्ने बेलामा मैले दाइलाई सोधें यो बारेमा | उहाँको उत्तर जस्ताको तस्तै , “हेर् गेड़े तैले यो कुरा बुझ्दैनस, माया गर्ने नेपाली केटि पाइश भने चाही बुझ्लास , अनि मैले सोध्छु तलाई तेतिखेर | उनीहरुले बर्षमा एकपटक खुट्टाको पानी खालान तर हामीले कम्तिमा महिनाको एक पटक उनीहरुको खुट्टै खान्छ्म नि !!!!!” | म त लाजले धन्नई मरेको बाई |



 
Posted on 08-29-14 10:55 AM     [Snapshot: 47]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"म त लाजले धन्नई मरेको बाई | " रे .....?

लाज त आफ्नो बुढी संग गर्ने प्राक-क्रिडा तेस्रो मान्छे संग गर्ने लाई हुनु पर्ने होइन र ? अब फेरि यो प्राक-क्रिडा के हो नि भनेर कसैले सोध्ला | भो एसको बारेमा कुरो नगरम :) गेडेलाई थाहा छदै छ क्यारे |

मलाई यो कहानी तेती विश्वास लागेन , तर जे होस् हाम्रो गेड चै निक्कै खग्गु रैछ भन्ने बुजियो |

btw गेड़े, सबैले तपाइको दाईले जस्तै नभने पनि यो pedicure business फस्टाएको बाट थाहा हुन्छ आजकल का धेरै लोग्ने (plus bf हरु पनि )  हरुलाई आफ्ना स्वास्नीको  गोडाको बुढी औलाको स्वाद राम्रै थाहा छ |
Last edited: 29-Aug-14 11:01 AM

 
Posted on 08-29-14 4:05 PM     [Snapshot: 350]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what a messed up culture, khutta ko pani pani kahncha baru, why don't she help him bust his nuts, n drink that come outs
 
Posted on 08-29-14 8:41 PM     [Snapshot: 492]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त लाहुरे सर , दाइलाई लाज लागेन मलाई पो लाग्यो भन्या | हुनत ठमेलमा मसाज ससाज को सबै कुरो चल्ने भएर दाइले भन्या हुन् , कसले चाही त्यो बुढी औलाको स्वाद चाखेको हुन्दैन र आजकल ? अनि साचो कुरो लाइ कहानी भनिदिने कस्तो च्वास्स दुखो मेरो मन त ;-) खाने ले खोज्छन भने दिन्न भन्नुको पनि कुनै तुक रहदैन, नखानेलाई कसले पो कर गर्छ र पढेलेखेका अनि देश देखेकाले , येदि तेसो गर्ने कोहि छन् भने म पनि तिनलाई मान्छे भन्दिन क्यारे | यो divorceguy दाइ पनि फेरी लाज लाग्ने कुरो गर्नुभो भन्या हाहाहा , खुट्टाको पानि ले त तेस्तो हलचल लेराछ झन् नट्स को रे ;-)
 
Posted on 08-30-14 11:01 PM     [Snapshot: 724]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khasi ko khutta khane mero khutta ko pani kha...

live and let live....ta harulai man pardaina vane nagar....jaslai man parcha teslai garna de....

dont act like taliban or ISIS in here ki ta haru ko niyam nai palan garnu parcha sabaile....
 
Posted on 09-01-14 9:05 AM     [Snapshot: 857]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
TPS Renewal Reregistration
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali Passport Renew
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
whats wrong living with your parents ?
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
Nepali **fake** Veterans. Be aware!!
Shot Dead
Now Trump is a convicted criminal .
Does the 180 day auto extension apply for TPS?
Facts showing how US is worse than Russia
TPS advance parole Travel document i-131, Class of Admission ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters