[Show all top banners]

brocauli

More by brocauli
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 चुरोट अनि मेरो किरा ले नखाई कुहिएको दांतको
[VIEWED 4251 TIMES]
SAVE! for ease of future access.
Posted on 07-03-14 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगि एकनासले बगिरहेछ , लाग्छ लेखिरहू , लेखिरहू / आरुका कृतिहरु देक्छु कसैको पढी रहु पढी रहु जस्तो लग्छ /
चाहन्छु कैले पनि समाप्त नहोस/ लेख्न त चाहन्छु मनदेखि नै तर आफ्नो कलमले कैलेइ समाप्ति पौदैन, अनि खोइ किन बांगीन्छ कलम जैले पनि , अनि पर्सङ्ग भन्दा बाहिर-बाहिर बाङ्गिन खोज्छ / चुरोट खाने बानी लागेको पनि बर्षौ भयो क्यारे / पर्सङ्ग चुरोट अनि मेरो किरा ले नखाई कुहिएको दांतको / हा हा हा .........समझदा पनि हाँसो पो लगेर आउछ / साथीहरु संग भेट हुदा कैले काही भेट हुदा १ खिल्ली चुरोट बाट नै मेरो चुरोट यात्रा सुरु भो /

। म अनि मेर साथी हरुले शायद चुर्त खान सँगइ सिकेको हुनु पर्छ भन्ने मेरो थेम्मै छ । प्ररएमबिए बिहानि को सुर्ए बाट नै गरेका थेएउ । अत थत टाईम, सुर्ए ३ रुपय थेयो अनि सिखर ५ को २ वटा । हामी प्रए चिप्लेढुङ्गाम गथेरिङ्ग हुन्थेयु । सधन सबैको माईक्रो बस साझा । हामी आफ्नो तूल म कैले पनि चुरोट न खाने त्य्ही भएर तूल को सबै भन्दा सोझो हामी । गोजी म २० रुपय भयो कि स्मोकिङ चिप्लेढुङ्गा गथेरिङ्ग । ५ माईक्रोबस भदा ५ चेय ५ को चुरोट अनि ५ घरा फर्किङ भदा । चुरोट त्न्ना नजेनरा मेरो स्थी प्रए खोक्थेयो । चुरोट थनी एक चाइना भन्ननना । २० रुपीस् फोर चित्च्याट gathering इन जुन्क्सन फोर फ्रेन्ड ।
समयले कोल्ते फेरेछ !!!!
।साथीहरु बिस्तारै आ-आफ्नो काररिएर्तिर लग्न लगे । मेर प्रए स्थी हरु सबैको, सबैको क भन्नु प्रए सबै नेपालीहरुको, २१स्त केन्चरए स्मेएले मगेको हामी समयए स्नगा हिंडेको पैसा फले ठाउँ बिदेश । प्रए सबै साथी हरु बिदेश पलएन म आफुलाई हेर्छु त ट्याक्सी ड्राइभर पो भको रैछु । +२ पढेको रे अनि क कम गर्छस् ट्याक्सी ड्राइभर । जुन दिन आफ्नो बारेमा सोचे देखे अनि पो झसँग भएछु । खोइ एक्लाई क देश को सेवा गर्न मन लगेर ट्याक्सी ड्राइभर भको होला । । । । ।
संगत बिना को फाल्, ड्राइभर साथी हरु दिन्मै १ पक्केत चुर्त सिध्यौने म पनि क कम । आफ्नै कमै प्रए सबै उदैयो धुवम रमै रमै । कैले कही न सोचेको पनि होइन सले चुरोट छोड्न क नै गाह्रो छ र । चहे भने छोडि हल्छु नि । सक्छ छोड्न दिन्मा एक पक्केत ले न पुग्ने ले । । ।त्य्ही पनि धेरै चोटि चुरोट छोड्ने कोशीस् चै न गरेको होइन । शायद गिर्ल्फ्रेन्ड छोड्न सजिलो होला खोइ चुरोट तेती प्यारो ।
।जुन दिन छोड्छु भनेर ग्यप गर्यो त्य्ही दिन तल्तल लगेर मरु कि मरु । रिस्ले आँखा रातो रातो अरु केही सोच्नै न सक्इने । मनाउ मरी मरी १ दिन ग्यप गर्यो तेस्को अर्को दिन त हिजो को ब्यज सँगइ झन धेरै ।


।तेस्ताइ एउटा साथीको म जना खुब रहर लग्ने । मेरो बेस्ट फ्रेन्ड । प्रए गै रहनु पर्ने ।
।उ चै अति मिले तर चुरोट न तन्ने । उस्को कोठाम अति नै फोहोर गरिदिने मैले, जैले पनि ।
एक दिन त सल्ला गरेर बिहानै मन्दिर गयेउ दुइ जना / अरु त भगवान लाई पुजा गर्न फुल , अछ्यता , पर्साद लिएर जान्छन , हामी भने एक पकेट सुर्य चुरोट र सलाई लिएर गयेउ / मन्दिर मा सबैले धुप बालेर भगवानलाई चधौछन हामीले भने एक बट्टा सुर्य चुरोट बालेर भगवान संग अब कैले पनि चुरोट न खाने भनेर भगवान लाई आशिर्बाद लिएर फर्कियेउ/ मन पनि कस्तो अचम्म हुन्छा हाहाहा जुन दिन एक गेडा अन्न छैन त्यही दिन पाहुना आउछन, भोक लग्छ , जुन दिन पैसा छैन बजारमा राम्रा राम्रा लुगाहरु देकिन्छा अनि आफुलाई राम्रा राम्रा आफ़र पनि आउछ/ जुन दिन चुरोट छोडियो त्यही दिन तल तल लगेर हैरान/ खप्न सकिएन सरि भगवान एउटा मात्रै भन्दै सल्काए मन धुवामा उदिहल्यो / तेस्तो त कति भयो कति.............

बिस्तारै ट्याक्सी चलाउन पनि छोडिदिए छोरो पनि एक चोटी विदेश लग्नु पर्यो पैसा टिप्न भनेर/



Chhoro bidesh pugyo ta ? bidesh ma pugyera k k bhayo ta ?
K chhoro le bidesh ma pugera churt chhodla ta?










 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters